Did this match look like this?
March 1, 2025
What a fight!
Did this match look like this?
February 23, 2025
नेपालको अचेल
सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ । सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ?
नेपालको अचेल येस्तै छ !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 6, 2025
क्रिप्टोको ठगी - Crypto Scam
करेन्सी कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ। नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन ठगी गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो। यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको छ। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको थियो। विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो। प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 10, 2025
Friends of Nepal and former US president Jimmy Carter laid to rest in Plains, Georgia
Former US President and Nobel Peace Prize Laureate Jimmy Carter passed away at his home in Plains, Georgia, on Sunday (local time) at the age of 100 in December 29. He was laid to rest in his home town after his body was brought to U.S Capital Rotunda this week. He was buried to his beloved wife of 77 years, Rosalynn Carter per his wish.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 6, 2025
December 23, 2024
कस्ले जित्छ ?
खरायो र कछुवाको दौड यो कथा हामीले धेरै पटक सुनेका छौं। खरायो उफ्रिन्छ र छिटो दौडन्छ। तर कछुवा, यो एक ढिलो चल्ने जनावर हो, लगभग एक चिप्लेकिरा जस्तै। तर कथामा कछुवाले दौड जित्छ। र कथाको नैतिकता निरन्तरताको मिहिनेतले सफल भैइन्छ भनेको छ । तर वास्तविक जीवनमा यस्तो हुन्छ त ? खरायो र कछुवा बीचको वास्तविक दौड।
यहाँ भिडियो प्रमाण छ, ल हेर्नुस कछुवाले दौड जित्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest