January 7, 2025

NEPALI NEWS AND ENTERTAINMENT :: नेपाली समाचार र मनोरंजन

Dautari News Highlight

  • Dautari Online Khabar Current News - आजको समाचार 
  • Dautari Setopati Current News - आजको समाचार 

  • Dautari Khabarhub Current News - आजको समाचार 
  • Dautari NewsofNepal Current News - आजको समाचार 


December 23, 2024

कस्ले जित्छ ?

खरायो र कछुवाको दौड यो कथा हामीले धेरै पटक सुनेका छौं। खरायो उफ्रिन्छ र छिटो दौडन्छ। तर कछुवा, यो एक ढिलो चल्ने जनावर हो, लगभग एक चिप्लेकिरा  जस्तै। तर कथामा कछुवाले दौड जित्छ। र कथाको नैतिकता निरन्तरताको मिहिनेतले  सफल भैइन्छ भनेको छ   । तर वास्तविक जीवनमा यस्तो हुन्छ त ? खरायो र कछुवा बीचको वास्तविक दौड।

यहाँ भिडियो प्रमाण छ, ल हेर्नुस कछुवाले दौड जित्छ।






December 12, 2024

India drops below Pakistan and Afghanistan in press freedom

Press freedom in India has taken a turn for the worse, according to the World Press Freedom Index. 

The country’s ranking has slipped to 159 out of 180 countries, according to a report released by Paris-based Reporters Without Borders. It's neighboring country Nepal is at 74. However other neighboring countries are in the similar range e.g. Bangladesh is at 165, Pakistan is at 152 and Srilanka is at 150.

“The situation has gone from ‘problematic’ to ‘very bad’ in three other countries: Tajikistan down to 155th, India down to 159th and Turkey down to155th.

Even Taliban-led Afghanistan and crisis-hit Pakistan fared better at 152 and 150 respectively. Norway topped the ranking.

India’s slide has come amid many developments in the country that may indicate a shrinking of space for free media.

For instance, the British broadcaster BBC is under severe pressure from prime minister Narendra Modi’s government. It was subjected to income tax raids and a forex-related probe after it carried a documentary scathing of Modi for his alleged role in the Gujarat 2002 in 2023.

If big media like BBC has trouble in India, how about the situation of small medias and bloggers?


November 26, 2024

भारतलाई अमेरिकाले समात्यो रङेहात - भाग २

विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानी  विरुद्ध अमेरिकामा  घुस आरोपमा मुद्दा दायर भएको छ । अडानी र उनका भतिजा सागर अदानी  सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको हो  ।

न्यूयोर्कको पूर्वी जिल्लास्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, “गौतम अदानी , सागर आर अडानी र विनीत एस जैनलाई झूटा र भ्रामक बयानका आधारमा अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम प्राप्त गर्न अर्बौं डलरको योजनामा उनीहरूको भूमिकाको लागि प्रतिभूति र तार जालसाजी र ठोस प्रतिभूति जालसाजी गर्ने षडयन्त्रको आरोप लगाउँदै संघीय अदालतमा अभियोग दर्ता गरिएको छ ।

 यो परियोजनाका लागि अदानी  र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।  उनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मनिन्छ ।

एस अघि  भारतका नागरिक निखिल गुप्ताले भारतकै गुप्तचरसँग मिलेर गुरपतवंत सिंह पन्नूलाई मार्नको लागी १ लाख डलर तय गरेका भनेर निखिल गुप्तालाई पक्रेर जेलमा राखेको छ।  

अदानी  ग्रुपले भने अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले अडानी ग्रीनका निर्देशकहरूविरुद्ध लगाएको घूसखोरीको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।



November 18, 2024

विश्वमा कतै पनि महिला सुरक्षित छैनन्


संसारमा 50% भन्दा बढी महिलाहरू छन्। तर विश्वमा कतै पनि महिला सुरक्षित छैनन् । उनीहरुको घर, विद्यालय, बजार जेलमा समेत दिनहुँ बलात्कार भइरहेका छन् ।  अनुमानित 80 करोड महिलाहरू - लगभग तीन मध्ये एक - शारीरिक र/वा यौन घनिष्ठ साझेदार हिंसा, गैर-साझेदार यौन हिंसा, वा उनीहरूको जीवनमा कम्तिमा एक पटक (30 प्रतिशत महिलाहरू 15 र माथिका) शिकार भएका छन्।

राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सोही कारागारका कर्मचारी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारि गरेको छ । राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध सप्तरी जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारि गरेको हो । ३० वर्षि यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । विगत १७ वर्षदेखी करार सेवामा कार्यरत यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।

हरियाणाको फरीदाबादमा एक बाबुले आफ्ना दुई नाबालिग छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आरोपितकी श्रीमतीले एसजीएम नगर प्रहरी चौकीमा  उजुरीका आधारमा आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो । यो डरलाग्दो घटना  एसजीएम नगर पुलिस स्टेशनमा दर्ता भएको थियो। अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । 

संयुक्त राज्य अमेरिका एउटा हाई स्कूलमा  रातमा बलात्कार भएको थियो, जब एक हाई स्कूल केटी, रक्सीले असक्षम थिहिन। उनकै साथीहरुले पालै पालो बलात्कार गरेर, बलात्कार गरेको फोटो हरु सामाजिक संजाल मा राखेका थिए।   उनलाई अन्य विद्यार्थीहरूको औंलाहरू (डिजिटल प्रवेश) द्वारा योनिमा घुसाइएको थियो। पीडितलाई अस्पताल लगीयो र यौन दुर्व्यवहार  फोटो खिचियो। यो केशमा ५ जना बिद्द्यार्थी समातिए भने स्कुल प्रसाशक समेत केशमा मुछिएका थिए।