November 18, 2024

विश्वमा कतै पनि महिला सुरक्षित छैनन्


संसारमा 50% भन्दा बढी महिलाहरू छन्। तर विश्वमा कतै पनि महिला सुरक्षित छैनन् । उनीहरुको घर, विद्यालय, बजार जेलमा समेत दिनहुँ बलात्कार भइरहेका छन् ।  अनुमानित 80 करोड महिलाहरू - लगभग तीन मध्ये एक - शारीरिक र/वा यौन घनिष्ठ साझेदार हिंसा, गैर-साझेदार यौन हिंसा, वा उनीहरूको जीवनमा कम्तिमा एक पटक (30 प्रतिशत महिलाहरू 15 र माथिका) को शिकार भएका छन्।

राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सोही कारागारका कर्मचारी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारि गरेको छ । राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध सप्तरी जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारि गरेको हो । ३० वर्षि यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । विगत १७ वर्षदेखी करार सेवामा कार्यरत यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।

हरियाणाको फरीदाबादमा एक बाबुले आफ्ना दुई नाबालिग छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आरोपितकी श्रीमतीले एसजीएम नगर प्रहरी चौकीमा  उजुरीका आधारमा आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो । यो डरलाग्दो घटना  एसजीएम नगर पुलिस स्टेशनमा दर्ता भएको थियो। अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । 

संयुक्त राज्य अमेरिका एउटा हाई स्कूलमा  रातमा बलात्कार भएको थियो, जब एक हाई स्कूल केटी, रक्सीले असक्षम थिहिन। उनकै साथीहरुले पालै पालो बलात्कार गरेर, बलात्कार गरेको फोटो हरु सामाजिक संजाल मा राखेका थिए।   उनलाई अन्य विद्यार्थीहरूको औंलाहरू (डिजिटल प्रवेश) द्वारा योनिमा घुसाइएको थियो। पीडितलाई अस्पताल लगीयो , लुगा खोलियो, फोटो खिचियो, र यौन दुर्व्यवहार गरियो। यो केशमा ५ जना बिद्द्यार्थी समातिए भने स्कुल प्रसाशक समेत केशमा मुछिएका थिए।  



November 3, 2024

प्रदूषण के मामले में भारत से बराबरी कर रहा है पाकिस्तान!

 

पाकिस्तान के लाहौर शहर और भारत के नई दिल्ली में लगातार प्रदूषण बढ़ने के बाद वायु प्रदूषण की स्थिति गंभीर स्तर पर पहुंच गई है. सोमवार को लाहौर का गुणवत्ता सूचकांक 485 AQI था, जबकि नई दिल्ली का AQI 437 था, जो प्रदूषण का गंभीर स्तर है। 


भारत की राष्ट्रीय राजधानी दिल्ली समेत उत्तर प्रदेश, हरियाणा और राजस्थान के पांच प्रमुख शहरों में वायु गुणवत्ता सूचकांक 300 से अधिक हो गया है। सबसे खराब स्थिति दिल्ली की है, जहां सोमवार सुबह औसत वायु गुणवत्ता 400 के पार पहुंच गई है.



November 2, 2024

Tihar in Nepal

 In Nepal, Deepawali (called Tihar or Yamapanchak) is a unique and vibrant festival, celebrated over five days with distinct customs that blend reverence for nature, animals, and familial bonds. Here’s how Tihar is celebrated in Nepal:

First Day: Kaag Tihar (Worship of Crows)

  • The festival begins by honoring crows, known as messengers of death. People offer rice, sweets, and other food to crows on this day, believing it brings good fortune and drives away sorrow.

Second Day: Kukur Tihar (Worship of Dogs)

  • The second day is dedicated to dogs, regarded as protectors and messengers. People garland dogs with marigold flowers, apply tika (a red mark on the forehead), and feed them special treats as a sign of respect and gratitude.
  • This day emphasizes the bond between humans and animals, and it’s celebrated with great joy.

Third Day: Gai Tihar and Laxmi Puja (Worship of Cows and Goddess Lakshmi)

  • The morning begins with Gai Tihar, where cows are worshipped as symbols of prosperity and sacred animals. People decorate cows with garlands, tika, and offer them the best food.
  • In the evening, homes are decorated with oil lamps, candles, and colorful rangolis (artistic patterns on the floor), and families perform Lakshmi Puja (worship of the goddess of wealth). This day is the most vibrant, with lights and songs creating a festive atmosphere.


Diwali in India

Diwali, the festival of lights, is one of the most celebrated festivals in India, marked by a wide array of vibrant customs and traditions. Here’s a glimpse into how Diwali is celebrated across India:

Cleaning and Decorating the Home

  • People start preparing days in advance by thoroughly cleaning, renovating, and decorating their homes. It’s believed that a clean and well-lit home invites the goddess Lakshmi, the deity of wealth and prosperity.
  • Homes are adorned with colorful rangoli (artistic designs made with colored powders or flower petals) at the entrance, and beautiful torans (decorative garlands) are hung on doors.

Lighting Lamps and Candles

  • Diwali is also called the “Festival of Lights.” People light up their homes with diyas (oil lamps), candles, and fairy lights, symbolizing the triumph of light over darkness and good over evil.

Worship (Puja) of Deities

  • Lakshmi Puja is central to Diwali celebrations. Families gather to pray to Goddess Lakshmi and Lord Ganesha, seeking blessings for wealth, prosperity, and happiness.
  • After the puja, it’s common to distribute offerings as prasad (food blessed in the ritual) among family and friends.


October 28, 2024

Divali a Festival of Light

Festival of Light for Hindus is celebrated primarily by offering light for prosperity. Based on the language, it is called Divali, Deepawali, Tihar or Deepavali but moreover it is the celebration
and players with fireworks and feast. This is how this festival is celebrated in the different parts of the world.

Diwali is celebrated widely across South Asia and in many parts of the world where Indian and South Asian communities reside. Here are some of the main places where Diwali is celebrated:

India

  • As the country where Diwali originated, India celebrates it extensively across all states, although customs and traditions may vary regionally. Diwali is a major public holiday, with vibrant festivities, family gatherings, and community events.

Nepal

  • Known as Tihar in Nepal, Diwali celebrations are unique, honoring not only lights and prosperity but also animals like crows, dogs, and cows. Nepalese people perform special rituals over five days, with each day dedicated to specific animals, gods, or familial bonds.

Sri Lanka

  • Diwali, or Deepavali as it's known in Sri Lanka, is primarily celebrated by the Tamil Hindu community, especially in the Northern and Eastern provinces. The celebrations include lighting oil lamps, fireworks, feasts, and prayers.


October 11, 2024

हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

 


हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।