April 7, 2023

आतंकको सिमाना

Re-published for being relevant (Russian Ukraine War)

आतंकको सिमाना कती हुन्छ?

जती आतंककारीको आंकलन गर्न सकिन्न त्यस्तै आतंककारीको सिमाना पनि नाप्न नसकिने खालको हुन्छ।
सरकार र आतंकको क्रसफाएरमा सर्वसाधरण मरेको खबर दिनहुं आउने गरेको हुन्छ। देश चलाउन अधिकार पाएको शक्तीसंग कोरा सपना देखाएर जनतालाई जिल्लाउने समुहको संसारको कुनै न कुनै कुनामा हरेक दिन काटामार भइरहेको हुन्छ। यस बारे हरेक नेपाली अभ्यस्त भइसकेका छन।

तर हालै युक्रेनमा भएको आतंकारी घटनाले संसारलै नै स्तभ्द तुल्याएको छ।  युक्रेनका आतंकाबादीले जमिनबाट आकासमा हान्ने हतियार प्रयोग गरेर ११ हजार मिटरमा उडिरहेको २९८ जना बोकेको मलेसियन जहाज खसालेका छन। ११ देशका नागरिक रहेको उक्ता जहाजमा ८० जना त केटाकेटी मात्रै थिए। यो घटनामा काखे बच्चा देखी स्कुले केटाकेटी परेका छन जो संसार भनेको के हो सिक्दै थिए। परिवार पाल्न जागिरका लागी हिडेका देखी रमाइलोको निम्ती संसार घुम्न निस्केका परिवार उक्त जहाजसंगै सदाको लागी बिदा भएका छन।

संसारले यस घटनाको घोर बिरोध गरे पनि एक झुण्ड भने यो घटनाको खाटी कारण देखाउदै बचाउ गरिरहेका हुनेछन। यस्ता झुण्ड संसारबाट हराउने त छैनन तर यस्ता खाले घटनाले यस्ता कुत्तवको बिनाश गर्दै जाओस। साधरण जनता बिना आतंक आरमसंग जिन्दगी गुजार्न पाउन।





April 6, 2023

Nepali Video :: नेपाली भिडिओ

 नेपाली विडियो बारे खुल्दुली लाग्यो? धन्दा नमान्नुस। यी हुन् युटुबमा रह्येका चर्चित दस नेपाली भिडियो हरू।  

1. Kutuma Kutu

2. Pirim Nalaune

 3. Myau Myau Biralo

4. Kasari Kasari

5. Tadha Bhaye Pani


Most Searched words !

 People search words in search engines, mostly Google. New AI search engine has taken some steam and CHAT GPT is very popular which Bing is trying to embedde in it. But still Google is the most popular search engine so far and here is the list of mostly search keyword. It has mixed bag, containing entertainment to shopping sites and some has adult content. Weather is on the top 5, so safety is still a big priority. Sports like NFL and other channel are not even on top 20. TikTok by itself on #68 on the Google search though it is mostly viewed on its own app.

100 top keywords on Google – worldwide


#

Search term

Monthly Search Volume

Yearly Traffic

Paid

Traffic Leader

1

youtube

387.75M

3.16B

118.34M

youtube.com

2

facebook

322.60M

1.7B

43.12M

facebook.com

3    

deleted

198.77M

205.26M

0

Link Removed

4

weather

189.56M

60.83M

4.61M

weather.com

5

translate

178.48M

19.15M

2.55K

translate.google.com

6

amazon

171.59M

527.86M

149.50M

amazon.com

7

google translate

140.65M

37.43M

1.43K

translate.google.com

8

deleted

138.88M

131.54M

0

Link Removed

9

gmail

135.21M

235.65M

955.50K

gmail.google.com

10

instagram

117.25M

439.08M

9.03M

instagram.com

11

whatsapp web

115.89M

1.38B

26.60K

whatsapp.com

12

traductor

112.86M

6.02M

0

translate.google.com

13

nba

103.62M

28.29M

0

youtube.com

14

deleted

96.48M

77.16M

0

Link Removed

15

google

96.14M

223.07M

46.98K

google.com

16

twitter

95.44M

344.18M

9.28K

twitter.com

17

deleted

66.43M

49.05M

0

Link Removed

18

google maps

62.97M

133.96M

1.94K

maps.google.com

19

netflix

58.98M

890.33M

3.27M

netflix.com

20

hotmail

57.86M

724.44M

29.82K

live.com



April 5, 2023

Nepali Tiktok : : नेपाली टिक टक

 समाचार को इतिहास आफैमा अचम्म को छ ।  मुखका कुरा लेखेर पत्रिका बने। लेखेका कुरा देखाएर टी भी बने। त्यस पछि सामाजिक संजाल ले सबैलाई पत्रकार बनायो।  फेसबुक ले तहल्का मचायो र त्यस पछि टुइटर ले सबैलाई सम्पादक बनायो। अब आएर टिक टक ले सबैलाई फिल्मका कलाकार नै बनायो।  टिक टकमा मनोरंजन का कुरा मात्र होइन, खबर, जानकारी र पढाईका कुरा पनि पाइन्छन हिजो आज।  


सबै भन्दा बढी चलेको नेपाली टिक टक युटुब भिडियो  



March 28, 2023

Dautari Revival!

 Hello Readers

We will be updating dautari again with news, entertainment and blog opinion. We might have been not updating regularly but now onwards we will be in touch with you and update daily. Please keep looking for new content!

Please send your article to dautari@gmail.com if you like to contribute to Dautari.



March 7, 2022

सगरमाथाको काखबाट

 

नेपाल टेलिकममा सेवा शुरु गरेको लगभग तेह्र वर्ष पछि पहिलो पटक व्यवस्थापनले काठमाडौं बाहिर जाने प्रस्ताव गरेपछि कार्यालय प्रमुखको रुपमा ओखलढुंगा जाने निर्णय गरियो | हिमाली  तथा पहाडी जिल्लाहरुमा कम्पनीको सेवा सुविधा विस्तारमा योगदान गर्न सकिने, लुक्ला, नाम्चे, खुम्जुङ लगायतका हिमाली भेगहरु घुम्न पाइने, कार्यालय संचालन सम्बन्धि नविन अनुभव हुने तथा सेवाको  शुरुवात देखि काठमाडौं बाहिर नबसेको बिषयमा पनि उत्तर दिन सकिने जस्ता कुराहरु सोचेर बाहिर जाने निर्णय त गरियो तर ओखलढुंगा मेरो लागी युगकवि सिद्दिचरण श्रेष्ठले रचना गर्नुभएको मेरो प्यारो ओखलढुंगा कविताको बर्णन बाहेक सर्वथा अपरिचित थियो |  पूर्वी पहाडमा रहेको ओखलढुंगा मेरो मानसपटलमा सुदुर क्षितिजको कुनै विकट जिल्ला मात्र थियो | एकातिर  परिवार, साथीभाई र