नेपाली विडियो बारे खुल्दुली लाग्यो? धन्दा नमान्नुस। यी हुन् युटुबमा रह्येका चर्चित दस नेपाली भिडियो हरू।
April 6, 2023
Nepali Video :: नेपाली भिडिओ
Most Searched words !
People search words in search engines, mostly Google. New AI search engine has taken some steam and CHAT GPT is very popular which Bing is trying to embedde in it. But still Google is the most popular search engine so far and here is the list of mostly search keyword. It has mixed bag, containing entertainment to shopping sites and some has adult content. Weather is on the top 5, so safety is still a big priority. Sports like NFL and other channel are not even on top 20. TikTok by itself on #68 on the Google search though it is mostly viewed on its own app.
100 top keywords on Google – worldwide
|
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 5, 2023
Nepali Tiktok : : नेपाली टिक टक
समाचार को इतिहास आफैमा अचम्म को छ । मुखका कुरा लेखेर पत्रिका बने। लेखेका कुरा देखाएर टी भी बने। त्यस पछि सामाजिक संजाल ले सबैलाई पत्रकार बनायो। फेसबुक ले तहल्का मचायो र त्यस पछि टुइटर ले सबैलाई सम्पादक बनायो। अब आएर टिक टक ले सबैलाई फिल्मका कलाकार नै बनायो। टिक टकमा मनोरंजन का कुरा मात्र होइन, खबर, जानकारी र पढाईका कुरा पनि पाइन्छन हिजो आज।
सबै भन्दा बढी चलेको नेपाली टिक टक युटुब भिडियो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 28, 2023
Dautari Revival!
Hello Readers
We will be updating dautari again with news, entertainment and blog opinion. We might have been not updating regularly but now onwards we will be in touch with you and update daily. Please keep looking for new content!
Please send your article to dautari@gmail.com if you like to contribute to Dautari.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 7, 2022
सगरमाथाको काखबाट
नेपाल टेलिकममा सेवा शुरु गरेको लगभग तेह्र वर्ष पछि पहिलो पटक व्यवस्थापनले काठमाडौं बाहिर जाने प्रस्ताव गरेपछि कार्यालय प्रमुखको रुपमा ओखलढुंगा जाने निर्णय गरियो | हिमाली तथा पहाडी जिल्लाहरुमा कम्पनीको सेवा सुविधा विस्तारमा योगदान गर्न सकिने, लुक्ला, नाम्चे, खुम्जुङ लगायतका हिमाली भेगहरु घुम्न पाइने, कार्यालय संचालन सम्बन्धि नविन अनुभव हुने तथा सेवाको शुरुवात देखि काठमाडौं बाहिर नबसेको बिषयमा पनि उत्तर दिन सकिने जस्ता कुराहरु सोचेर बाहिर जाने निर्णय त गरियो तर ओखलढुंगा मेरो लागी युगकवि सिद्दिचरण श्रेष्ठले रचना गर्नुभएको “मेरो प्यारो ओखलढुंगा” कविताको बर्णन बाहेक सर्वथा अपरिचित थियो | पूर्वी पहाडमा रहेको ओखलढुंगा मेरो मानसपटलमा सुदुर क्षितिजको कुनै विकट जिल्ला मात्र थियो | एकातिर परिवार, साथीभाई र
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 8, 2021
को हौ?
मेरो कल्पनाको शहर
अनवरत पछ्याइ रहने
जति म खोतल्छु त्यति अद्रिश्य
जति म कल्पन्छु त्यति प्रीय
समिप ल्याउदा क्षितिज बन्ने
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest