January 24, 2008
स्वस्थानी अध्याए: ३
अध्याए: ३
http://media.twango.com/m1/original/0117/f3c271da1bdc4c3f99e3238b88d39125.wav
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www4.sendthisfile.com/d.jsp?t=J8tU25ymeR351GJLKk1x0Yvy
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
के होला यस्तो ?
विहान टेलिफोन को घण्टी वज्यो । उता वाट हतारिएको स्वरमा भन्दै थियो 'गिरिजा त गयो नि'' । म छक्क परे के भएछ त यता उता सवै अनलाइन समाचार हर्ेन भ्याई कतै केहि देखिन ।एका विहानै आएको त्यो टेलिफोन समाचारले दिन भरी सतायो । के गिरिजा साच्चै गएको हो त ? And here is the rest of it. नेपाल फोन गर्न कोसिस गरेको मरे भएन ।कति विजी रहेछ भने आफनो फोन को विल वढेको वढै नेपाल लाइन पाउन भने कत्रो मुस्किल । वल्लवल्ल फोन लाग्यो मैले सोध्न नपाइ उतावाट उत्तर आइ हाल्यो गएको छैन जानेवालामा छ । केहीवेरमा पत्रकारलाई भेट गर्न दिने भनेको छ तेसपछि इमेल गरौला भन्ने खवर पाए पछि केही ढुक्क त भइयो तर हल्लै हल्लाको देशवाट कस्तो हल्ला आउने हो भनि सोचि वसे ।
इमेल नआउन्जेल मेरो दिमागमा अनेकन कुरा खेल्न थाल्यो । तेसको सम्पुण निष्कर्षथियो फेरी सैविधान सभाको चुनाव रोकिन्छ । के नेपालीले यही नियती भोग्न पर्ने हो । कति तरलतामा वढेको छ देश सानो जस्तो लाग्ने समाचारले ठुलो हुरीको संकेत गर्दैछ । हुन त राजा मरेर राज्य रोकिदैन भन्छन तर अहिलेको अवस्थामा गिरिजा पछि को त सोच्न वाध्य भए । विना मंत्रालय पाएकी सुजाता देखि १५ हजार नेपाली सम्म वलि चढाएका प्रचण्ड सम्मको परिकल्पना गरियो । तर को यसपछि मेरो वुद्धिले भ्याएसम्मको जोड गर्दा पनि कुनै उत्तर पाउन सकिन । मैले देखेको केही सम्भावना मध्ये
केहीलाइ अरुले अगाडी आउन दिने छैन । अरुको त कुरै छोडौ जति तन्काए पनि घुमाएपनि गाली गरेपनि जे भएता पनि ७ दलको सम्वन्ध गिरिजा रहनु ज्याल सम्म मात्र हो । किनकी हरेकलाई त्यो पद चाहेको छ । तर एकले अर्कोलाई पत्याउने वातावरण छैन ।पत्याइ हाले पनि नेपालका ३ देश भारत अमेरिका र चाइना कार्ड खेल्नु पर्ने होला ।कसलाई पत्याउने उनिहरुले ? अनि तेस पछि को स्थिताी के त ?
भने पछि नेपालको जनताले कहिले शुख पाउने भएनन । माउवादीले प्रहरी चौकी कव्जा गर्थे सटटामा मंगोलियन कान्त्तिकारीहरु पैदा भइ सकेछन । मुस्लिम देशमा धाटी रेटेर मारेको सुनिज्थ्यो त्यो पनि शुरु भइ हाल्यो । कमाइ भने तल झरदैछ । व्यक्तिगत फर्ुर्ति दिनै पर्ने तेलको भाउले एक न एकदिन आकास छुइ हाल्छ । आपर्ुर्ती मन्त्रीले संविधान सभाको चुनाव सम्म भनेको छन तेस पछि निस्चित छ भाउ वढनेनै छ ।
तर धन्य इमेलमा गिरिजाको फोटो सहितको खवर आए पछि एक दुइदिन भएपनि म केही ढुकक भएको छु । नत्र कोतर्पको तयारीमा जुटेका जंगवहादुरले राजनिती त्यागेका वुद्धको मान्यतालाई किन स्वीकार गर्थे र ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

January 23, 2008
स्वस्थानी अध्याए: १ / २
प्राबाधीक गडबडी भएको हुनाले सबै भाग फेरी अपलोड गरेको छु
अध्याए: २
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला , यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=56pakSxpdVNnyaJUttiUYCpE
http://media.twango.com/m1/original/0117/18639ee42d6b48bea397a1d0410de3b0.wav
------------------------------------------------------------------

अध्याए: १
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=l3hMIw60Gc8KYpDbryywc5Sl
http://media.twango.com/m1/original/0117/33d1d3b1ef1f4429acf614915c420e06.wav
---------------------------------------------------------------------------

स्वस्थानी बिधि

http://www12.sendthisfile.com/d.jsp?t=HOSRVTQcZgbBZoRPtHKY3pyH
http://media.twango.com/m1/original/0117/7dc758866b394cb4805cdd5db81e0877.wav
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=HOSRVTQcZgbBZoRPtHKY3pyH
http://media.twango.com/m1/original/0117/7dc758866b394cb4805cdd5db81e0877.wav
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
के तपांइ संग श्रम इजाजत पत्र छ ?
एक महिनाको मेरो नेपाल बसाइ पत्तै नहुने गरी सकियो, मैले मेरो सामान चेक-इन गरी बोर्डिन्ग पास पनि लिइ सकेको थिए । फेरी कहिले फर्किने हो केही थाह थिएन, मलाइ छोड्न आउने मेरो परिवारलाइ भेट्न म फेरी बाहिर निस्कें । पहिलो पटक बिदा हुंदाको जस्तो पिडा यसपाली कसैलाइ भएन, खुशी लाग्यो नत्र आमाको आंशु संझदै तेत्रो लामो यात्रा गर्न गार्हो हुन्थ्यो । गल्फ एयरको विमानबाट बहराइन, जर्मनी हुंदै अमेरिका पुग्नु थियो मलाइ । बोर्डिन्ग कक्षको खोजी गर्दै म त्रिभुवन अन्तराष्त्रिय विमानस्थलको दोस्रो तला तिर लागें । अध्यागमनको काउन्टर अगावै अहिले अर्कै काउन्टर पनि रहेछ, लाइन पनि लामै रहेछ तर त्यो के हो भनेर कतै राम्रोसंग लेखिएको रहेनछ (पछि नजिक पुग्दा सानो कागजमा लेखिएर राखिएको देखें) ।
कोही त्यो लाइनमा उभिंदै थिए त कोही सिधै अध्यागमनको काउन्टर तिर लाग्दै थिए, मैले अल्मल्लिएर त्यो काउन्टरमा गइ "यो के को लाइन" भनी सोधें ।
"तपाइं कहां जान लागेको" काउन्टरमा बस्ने मध्य एक जनाले सोध्यो ।
"अमेरिका" मैले उत्तर दिएं ।
"कुन भिसामा जान लागेको, खै तपाइंको पास्पोर्ट दिनु त?"
मैले "मेरो H1B" भन्दै मेरो पासपोर्ट दिएं।
"खै त तपाइको श्रम इजाजत पत्र?"
म संग श्रम इजाजत पत्र थियन ।
मेरो एउटा साथी १ वर्ष अघि नेपाल आउंदा आजित भइ दलाल लगाइ पांच हजार रुपैंया तिरी श्रम इजाजत पत्र निकालेको मलाइ थाह थियो । श्रम इजाजत पत्र को लागि चाहिने बीमा दलालले आफ्नै ब्याग बाट झिकेर बनाएको मेरो साथीले सुनाएको थियो, उसको अफिसको Insurance Card हुंदैन रे । मैले त्यति खेर बरु समय लागोस म घुस खुंवाउदिन भनेर प्रण गरेको थियं । बरु गएर तिनीहरुको टेबल बजांउछु, तर तिनीहरुले आंफै समयमा सक्नु पर्ने कामको लागि पैसा पेलेर दलाल लगाउंदिन ।
भिसा नभइ श्रम इजाजत पत्र लिन मिल्दैनथ्यो, भिसा लाग्दा फर्कने समय आइसकेको थियो (मेरो भिसा नविकरण गर्नु पर्ने थियो) । घुस त म खुवाउने वाला थिइन, बरु श्रम इजाजत पत्र मलाइ जरुरी छ कि छैन भनेर वैदेशिक रोजगार ऐन २०६४ पढ्न थालें । यो ऐन विशेष गरी खाडी मुलुकमा काम गर्न पठाउने र काम गर्न जाने तर्फ केन्द्रित छ जस्तो लाग्यो । ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारे पनि नियम रहेछ, मलाइ आफुंलाइ मिल्दो जुल्दो त्यहि लाग्यो ।
नियम अनुशार: कुनै ब्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा बिदेश जान चाहेमा देहायका कुराहरु खुलाइ विभाग समक्ष स्वीकृक्तिको लागि निवेदन दिनु पर्नेछ:-
क. रोजगारको लागि जान चाहेको मुलुक,
ख. बिदेशमा गर्नु पर्ने कामको प्रकृति,
ग. रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
घ. रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
ङ. अभिमुखीकरण तालिम प्रप्त गरेको प्रमाणपत्र,
च. निरोगिताको प्रमाणपत्र
निवेदन प्रप्त भए पछि विभागले आवश्यक जांचबुझ गर्दा निवेदकको माग उपय़ुत्त देखिएमा निवेदकलाइ विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिंदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।
पुरै ऐन र नियम पढ्दा कतै पनि मैले बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिनु पर्छ भनेर लेखेको पाइन, त्यसैले मैले आफ्नो लागि त्यो इजाजत पत्रको जरुरत देखिन । म संग समय भएको भए म त्यस बारे अवश्य नै बुझ्न जाने थिएं ।
श्रम इजाजत पत्र नभएकै कारण "समस्या पर्यो नि" भन्दै ति अधिकारीले मेरो पासपोर्ट आफ्नो टेबलमा भित्र राखे र अरुको चेक गर्न थाले । त्यहां एक मुठा अरुको पासपोर्ट पनि थियो । मैले के समस्या पर्यो भनेर सोध्दा न मलाइ जवाफ फर्काउंछन न मेरो पासपोर्ट नै । मैले हल्ला गर्न थाले पछि एक जना अधिकारी एक छिन पख्नुस भन्दै अध्यागमनको काउन्टरमा गइ एउटा मानिस संग कानेखुशी गरी फर्क्यो । फर्केर तपाइं एकै छिन कुर्नुस भन्यो । त्यत्तिकै मा एउटा मान्छे आइ त्यो टेबल भित्रको एक मुठा पासपोर्ट लिएर गयो, त्यो लिएर जाने मान्छे एरपोर्टको अधिकारी थिएन (सबै अधिकारिले देख्ने गरी परिचयपत्र झुन्डाएका थिए)। म्यानपावर एजेन्सीले कामदारको भिसा लाग्ना साथ तुरुन्तै पठाइ हाल्छन भनेर सुनेको थिएं, मलाइ त्यो मुठा पासपोर्ट श्रम इजाजत पत्र नभएकाले रोकिएको तर पछि खुसुक्क कुरा (घुस) मिलाएर छोडिएको जस्तो पो लाग्यो । नत्र मेरो पासपोर्ट जस्तै ति पासपोर्टहरु टेबल भित्र रखेर एकै जानालाइ सबै फिर्ता किन दिएको होला ?
लौ, घुस नखुवाइ केहि नहुने भयो जस्तो लाग्न थल्यो । तैपनि मैले "सिधा कुरा गर्नुस न समस्या के/ कसरी हो?" भनेर कराइ रहें, उनिहरु चांहि सुनेको नसुनेको जस्तो गरी अरुको पासपोर्ट चेक गर्दै बसे । पक्कै सबैलाइ पठाए पछि एक्लै परेर डलर धुत्ने दाउ होला । यतिकैमा एक अध्यागमन अधिकारी मेरो हल्ला सुनेर आइ "के भयो तपांइलाइ" भनेर सोध्यो, मैले लौ अर्को पनि आयो पैसा खाने दाउमा भन्ठानेर "खै उहांहरुलाइ नै सोध्नुस, म १० मिनेट देखि त्यहि के भयो भनेर बुझ्न खोज्दै छु" भनें ।
"उहांको श्रम इजाजत पत्र छैन" श्रम अधिकारीले भन्यो ।
मैले किन चाहियो श्रम इजाजत पत्र भन्दा "वैदेशिक रोजगारमा जानेले श्रम इजाजत पत्र लिनु पर्छ" भन्यो ।
मैले मलाइ थाह छ वैदेशिक रोजगार ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारेमा नियम, तर पुरै ऐनमा कतै पनि बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिएर मात्र फर्कनु पर्छ भनेर लेखेको छैन भनेर सुनाइ । त्यो श्रम अधिकारी अल्ल्मलियो ।
"खै तपांइको पासपोर्टमा त नया भिसा छ नि" उसले भन्यो । मेरो पासपोर्टको म्याद सकियको हुनाले हालसालै मात्र नविकरण गरेको थिएं त्यसैले पुरानो भिसा को केही पनि रेकर्ड थिएन । मैले उसलाइ नेपाल पस्दा मेरो पास्पोर्टमा लगाइ दिएको Arrival छाप देखांइ अनि अमेरिकाबाट काम गरी फर्केको पहिलो चोटि जान लागेको हैन भनेर संझाए । अनि किन त भिसा उतै अमेरिकामा नहानेको भनेर पो सोध्छ बा, मैले पनि रिसाएर "तपांइ श्रम मन्त्रालायको मान्छे, अध्यागमनको थाह नभएको कुरामा किन बहस गर्नु हुन्छ । अमेरिका भित्र बाटै अमेरिकाको भिसा लिन मिल्दैन, अनि अध्यागमन को status maintain गरे सम्म भिसा पनि चांहिदैन" भनि हकांरे । श्रम अधिकारी अझै "भिसा त नया छ नि" भन्दै ढिपी कस्छ । मैले त्यस पछि "सरकारले श्रम इजाजत पत्र किन लिन लगाएको थाह छ तपांइलाइ" भनेर सोधें, कोहि केहि बोलेनन् । मैले "बिदेशमा नेपाली कामदार नठगियोस, मर्का नपरोस भनेर बनाएको" भनें । "जब एउटा दलालले उसको ब्यागबाट बीमाको नक्कलि (Don't quote me on this) कागज भरि श्रम इजाजत पत्र झिकाउन सक्छ भनें के मतलब भयो यो बनाएको" भनेर प्रतिप्रश्न गरें, "ति नेपाली बिदेशमा मरे केहि पांउदैन उनिहरुको परिवारले, इ हेर्नुस मेरो बीमाको कागज, यसले मेरो औषधोउपचार पनि गर्छ साथै जीबन बीमा पनि गरिदिएको छ" भनेर आफ्नो Insurance Card देखांए ।
पैसा नपाउने कारण देखेर हो कि किन हो "भै हाल्यो जानुस" भनेर भन्यो । आफ्नै देशमा पनि बोर्डिन्ग कक्षमा नपुगे सम्म कहां गएर फेरी समस्या खडा गर्छन भनेर त्रास रहि रह्यो । बोर्डिन्ग कक्षमा अघि श्रम मन्त्रालायको काउन्टरमा ""के भयो तपांइलाइ" भन्दै सोध्दै आएको अध्यागमन अधिकारी भेट भयो । उसले तपांइलाइ नै खोज्दै आएको भन्यो, लै फसाद अब जाने बेला अन्तिममा पनि फेरि अर्को टेन्सन भन्ठांने । उसले त बरु उल्टो ति श्रम अधिकारीहरुको व्यवहारको लागि माफि पो माग्यो । ति अधिकारीको काम एरपोर्ट व्यवस्थापनको अनुगमन गर्ने रहेछ, त्यहि भएर पो त श्रम अधिकारीहरुले पैसा नलिइ छोडेका रहेछन मलाइ ।
वैदेशिक रोजगार ऐन को आफैं ब्यख्या गर्न खोज्नु मेरो भुल हो, तर वैदेशिक रोजगार ऐनले सबै क्षेत्रलाइ एउटै तराजुमा तौल्नु पनि गलत जस्तो लाग्छ । मेरो विचारमा नियम अलि स्पष्ट, व्यभारिक, र सुलभ हुनु पर्यो, नत्र यो जनतालाइ दुख दिने, द्लाल पोस्ने, र सरकारी कर्मचारीलाइ घुस खुवाउने अर्को बाटो मात्र बन्न जन्छ । म नेपाल जाने साथीहरु (जो बिदेशमा काम गर्नु हुन्छ) लाइ घुस नदि श्रम इजाजत पत्र निकाल्न सक्नु हुन्छ भने झिकिराखे राम्रो भन्ने सल्लाह दिन्छु, एरपोर्टमा बिना सित्तै टेन्सन लिनु भन्दा । ति एरपोर्टका श्रम अधिकारीका अनुसार H1B भिसा लाइ चाहिन्छ रे ।

January 22, 2008
स्वस्थानी ब्रतकथा आरम्भ
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, यसबाट कतिजानाले सुन्नुभयो भन्ने थाहा हुनेछ।
स्वस्थानी बिधि तथा प्रथम अध्याय
स्वस्थानी बिधि
अध्याए: १
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
स्वस्थानी बिधि तथा प्रथम अध्याय
स्वस्थानी बिधि
अध्याए: १
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 21, 2008
श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा
Photo: Nepaljapan.com (स्वस्थानी ब्रत सुरुः पौस शुक्ल पुर्णिमको दिन सुरु हुने स्वस्थानी ब्रत मंगलबार सुरु भएको छ । यसको अवसरमा साँखु शाली नदीमा मेला सुरु भएको छ । यस क्रममा शालीनदीमा नुहाएर ब्रतको तयारी गर्दै भक्तजनहरु)
-------------------------------------------------------------------------------------
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
-------------------------------------------------------------------------------------
पुष सुक्ल पुर्णिमाको दिन देखी एक महिनासम्म हिन्दू धर्मलम्बी हरुको घरघरमा श्रदाभक्तिपुर्वक श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा आरम्भ गरिन्छ, जुन भोली मङ्लबारका दिनबाट सुरुहुदैछ। माघ शुक्लपुर्णिमाका दिन समपन गरिने श्रीस्वस्थानी परमेश्वोरि ब्रतकथा सत्ययुग्मा हिमालयकि पुत्री पार्वतीले श्रीमहादेव स्वामी पाउं भनी भगवान बिष्णुको उपदेश अनुसार श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा आरम्भ गरी मनोकान्छा पुरा भयपछी उहाकै आग्याअनुसार अरुलोकमा रहेका दुखी दरिद्रहरुको उद्धारक लागि बिस्तार् गरिएको धार्मिक किवदन्ती छ। श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा श्रवनगरी ब्रतबस्नाले दरिद्रता नाश हुने, अकाल मृत्यु नहुने, नवग्रह प्रसन्न रहने र यसलोकमा सम्पत्ति पाई परलोकमा कैलाशबाश हुने धार्मिक विश्वाश छ। श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथाको प्रभावले गोमा ब्रामनिको दु:खको सागरबाट पार भएर महारनी भएकी, उनका पुत्र नवराज लावन्य देशका राजा भएका, सालीनदिको तिरमा मुडा झै अचेत अवस्थामा रहेकी चन्द्रावतिले दिव्यदेह प्राप्त गरेकी, धेरै बर्ष देखी बिछोड भएका नागनागिनिहरुको मिलन भएको रोचक प्रसँग श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथामा बाख्या गरियको छ। साथै श्रीस्वस्थानी परमेश्वोरिको कथामा जालन्धरकि स्त्री ब्रिन्दाको पतिब्रता धर्मको शक्ती, गोमा ब्रामनि का पुत्र नवराजको पित्रिप्रतिको भक्तीभाव र पित्री उद्धार, परस्त्री प्रतिको आशक्तिका कारण श्रीमहादेव द्वारा जालन्धरको मृत्यु, सतिदेवी र श्रीमहादेव बिचको एकअर्का प्रतिको प्रेमभाव जस्ता थुप्रै नैतीक र चरित्रिक पाठ पनि यस ब्रतकथाले हिन्दू समुदायलाई प्रदान गरेको छ।भोली मंगलबारदेखी काठमाडौंको साखु स्थित धार्मिक महत्वोको सालीनदिमा महिनाभरी बिशेष मेला लाग्छ। साथै श्रीस्वस्थानी परमेश्वोरिको ब्रत आवधी भरी पशुपतीक्षेत्रको गौरीघाटमा स्नान गरी किरातेश्वोर महादेवको पूजा अराधाना गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।यस्तो धर्मिक महत्वोको समयमा हामी बिदेशमा बसेका सबै नेपालीहरुले आ-आफ्नो समयनिकालेर आफ्नो संस्क्रीतिको जगेर्ना गर्नसके भाबी पिडिले पछी सम्म सम्झिने छन् । मेरा मित्र नेपालीयनको सहयोगमा यस दौतरिको नयाँ अडियो ब्लगमा हरेक दिन बेलुका ९:०० बजे (यु एस सेन्त्रल समयमा) श्रीस्वस्थानी ब्रतकथाको एक-एक अध्याए राख्ने प्रयास गर्ने छु, कृपया आ-आफ्नो सुझाव सल्लाह राखिदिनु हुन अनुरोध छ।
(साभार अंस: omshrionline.com)
- सानदाई
(साभार अंस: omshrionline.com)
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)