October 8, 2007

स्वतन्त्रता र स्वछन्दता

साँच्चै भन्ने हो भने ब्लग लेख्‍ने वा भनौं "लेख्‍ने" बानी नै छैन मेरो । यदा कदा कसैको बल्ग वा लेखमा टीप्पणी भने गर्ने गरथेँ ।

तर यता केहि समय देखी ब्लगरको दुनीयामा दुई थरी गुणात्मक भिन्नता बढदै गएको देखिन थाले पछी नजाने पनि नबुझेपनि केहि लेख्‍नै पर्ने जस्तो लागेर यो लेख्‍ने "दूस्साहस" गर्दै छु ।

अंग्रेजीमा Blog को अर्थ खोज्दा : "A shared on-line journal where people can post diary entries about their personal experiences and hobbies" र "a website where entries are written in chronological order and commonly displayed in reverse chronological order" भन्ने पाईन्छ ।
यसरी हेर्दा ब्लग लेखन भनेको आफ्नो बीचार साटने माध्यम हो । तर आजकल "बीचार साटने" भन्दा "बीचार लादने" क्रम बढेर जान थालेपछी केही लेख्‍नै कर लागेर लेख्‍दै छु ।

हाल मिडीयामा स्पष्ट रुपमा दुईथरी ब्लग र ब्लगरहरुको बिकास हुदैं गएको पाईन्छ । छोटकरीमा भन्दा ती दुई बिभाजन बीचार साटने" र "बीचार लादने" को नै हो ।

एक थरी ब्लगरहरु ब्लगलाई कसरी व्यबस्थीत, अनुशासीत र जबाफदेही बनाउदै लाने भन्नेमा लागेकाछन भने अर्का थरी "ब्लग" भन्ने बित्तीकै अब जे लेखे पनि भयो भन्दै ब्लगलाई अमर्यादित, अभद्र र गाली गलौज गर्ने सजीलो माध्यमको रुपमा लीन थालेका छन ।

पश्‍चीममा आफूले लेखेको कुराको जिम्मेबारी बहन गर्नु पर्ने भएकोले किताब, समाचार वा ब्लग नै किन नहोस, संम्पादन गर्दा नीक्कै ध्यान पुर्‍याएर गर्ने परम्पराको थालनी भैसकेको छ र कुनै पनि व्यक्ती, संस्था वा प्रकाशन समुहले लेखेको कुरा झुठ्‍ठा ठहरेमा वा गलत सिध्द भएमा त्यस्तो व्यक्ती, संस्था वा प्रकाशन समुहमाथी कानूनी कारबाही समेत हुने गरेको छ । त्यसैले त्यहाका ब्लगका समाचार र बिचार पनि "आधीकारीक" हुने गरेका छन , तर हामी कहाँ भने आफुलाई "अब्बल दर्जाको ब्लगर" ठान्नेलाई समेत न त कुनै जिम्मेबारीपनको बोध छ न त समाचार वा प्रकाशीत लेख रचना को आधीकारीकताको ज्ञान !

राम्रो ब्लग हुनको लागी आधिकारिकता, विश्‍वसनियता र सत्यताको जत्ती दरोकार हुन्छ त्यत्तिनै आवश्‍यकता स्वच्छता, सहिष्णुता समानताको पनि हुन्छ । ब्लग स्वछन्दताको माध्यम होईन र मनपरी गर्न छुट पाईने "स्पेस" पनि होईन । तर हामीकहाँ भने ब्लगलाई स्वछन्दता, बैमनश्यता र आफूलाई मन नपरेको प्रति घृणा र द्वेश फैलाउने माध्यमको रुपमा लिनेहरुनै आफूलाई "भेटरान ब्लगर" ठान्दैछन र ब्लगलाई "भडास" निकाल्ने माध्मको रुपमा प्रयोग गर्दैछन ।

आउनुहोस ! यसलाई यौटा नया सुरुवात बनाऔं , स्वछन्दता हैन सभ्यता, घृणा हैन प्रेम अनी बैमनश्यता हैन आत्मीयताको द्वार खोलौं ।

यो ब्लगलाई साच्चै स्वतन्त्र ब्लको रुपमा बिकास गरौं , यहाँ ब्लग लेख्‍न र कमेण्ट छाप्न कुनै बाद वा बिचारको "कैदी" बन्न नपरोस , माओबादी देखी राजाबादी सम्म सबैले यहाँ आफ्नो बिचार प्रकट गर्न पाउनेछन् । यहाँ प्रकाशीत ब्लग र बिचार प्रती सबैको कमेण्ट र प्रतिकृयाले समान ईज्जत पाउन यसमा कुनै बाद वा गुटको समर्थक वा आलोचक नै हुनुपर्ने संकिर्ण सोचाईको अन्त हुन्छ तर यौटै मात्रै कसी राखौं: हामी स्वतन्त्रताका हिमायती हौं, स्वछन्दताको हैन


नया पाइला

जिबनको गोरेटोमा हरेक पाइलाको महत्व हुन्छ । दौंतरी ब्लग त हिजो मात्र जन्मिएको, आज यसले पहिलो पाइला चाल्यो । पहिलो पाइला चलाउन हात दिइ ताते ताते गराउने चना दौंतरीलाइ धेरै धेरै धन्यबाद। अरू दौतरीहरुले थप हात दिइ बामे सार्नुहुनुहुन्छ भन्ने आशा गारेको छु। दौतारी समेट्न मैले निकै प्रयाश त गरेको छु, तर यसमा सबै दौतारीले हातेमालो नगरी सम्भवै छैन। बिचार सानो हो तर साना साना रेशाले ठुलो डोरी बने जस्तो दौतारीहरु स्टष्ट तथा उत्तम बिचार लिएर जम्मा हुने हो भने नेपाली संचार जगतमा दौतारी ब्लग ठुलै आयाम हुन सक्छ । नेपालमा अथवा संसारको कुनै कुनामा, जता बसे पनि नेपालको मायाले ओतप्रोत भावहरु दौतारी ब्लगबाट साटा साट गर्न पाउनु मैले ठुलै उपलब्धिको रुपमा लिएको छु। यो संयोग जुट्नु पनि गज्जब लागेको छ । कतै बिष मन्थन गरेर अम्रित त निस्केको होइन ? यस्तो अम्रित बाढ्न पाउदा मुटु नै सगरमाथा भएको छ । सगरमाथामा त पुगे, अब दौतरीको झण्डा गाड्न निकै उत्सुक छु। लौ झन्डा नि गाडे, ले हेर्नुहोस त झन्डा कस्तो फरफराई रहेको छ http://www.dautari.org/
नेपालीयन साझ ९: ५९
मिनीसोटा अमेरीका


Full Proportional Representatio (FPR) in CA election

The issue of FPR (full proportional representation) in the election went so impregnable that it brought indefinite postpone of the proposed nov'07 CA election. Less is clear and much is to find out what actually this FPR is, how it operates, and how it assures advantage (and disadvantage) to various interest groups.

For now, general understanding is that FPR would shatter Congress' dream to occupy a clear majority in CA. Congress has approx. 35-40% vote share, enought for its marginally winning candidates in a direct election, which would bring a landslide victory in the election. The same vote bank could have been divided into aprox 25% and 20% between its earlier two factions resulting heavy loss. Hence it would pay for the unification of splitted Congress at the cost of some internal party-rebells. UML has approx 30-35% vote share, which was dreaming to have comfortable win through direct election keeping the Congress divided, but it is not sure of the result after Congress is united. Maoist is believed to have 15-20% vote share, which needs tactful election campaign to win needed number of seats. Otherwise it may face a huge loss in the direct election.

Earlier, Girija Congress and Maoist favoured direct election. Deuba Congress and UML were talking about FPR. UML, by its timid nature, wants to avoid risk, so, it was for FPR system since the very beginning, but they were unable to convince others in this issue and ended up in a note of dissent to keep self-esteem.

When Maoist was against FPR, I was thinking either Maoist might have estimated their support base wrongly, or they are not serious on the election. Few days ago, Sahana Pradhan told, in a program at DC, that Maoist told they were not aware of advantage of FPR system when they were supporting Congress and were bullying UML against their "note of dissent". Maoist want to correct that mistake and want to have FPR at any cost. But UML played just a soft ball again. They supported FPR but they didn't go for direct confrontation with Congress on this issue.

The political environment went so bad for Maoist these days. I feel, even Prachanda will not get a seat in the CA election if he has to win a direct election. We can see how Bamdev Gautam lost his election from his own constituency. No one from the maoist party, who could play vital role in elected CA, could actually get elected. Except Krishna Mahara, none of maoist leaders do have a strong hold in their home contituional region, be it Baburam Bhattarai, or Dev Gurung, or Ananta or Baadal or Pasang, forget about Hisila, Pampha bhusal, kiran, et al. So, to keep them politically alive, they MUST rely on FPR not in direct election.

If votes are to divide as 40% (Congress) 30%(UML) and 20%(Maoist) etc, then under FPR system these parties will get 192, 144 and 96 seats out of 480 seats in CA. Party leaders will be very powerful within their party. There will be very tough competition to snatch powerful positions in party. Party leaders will be able to have a lot of YES MANS so that s/he could get nominated.

The above discussion is common understanding among most people. However I am not sure in following issues yet.

A. how can an independent candidate get elected in FPR system? If a citizen wants to appear in the election, but he does not have any party, then should he go and create a party first? Can he be there as an individual candidate or not?

B. Does a party require to submit its candidates before the voting begins or after the vote counting ends? Some people say, a closed list of candidates should be submitted to election commission (EC) before the voting process begins. Afterward, the EC declares winning candidates from the list picking up the name listed in higher rank. If so, does a party require to publish its hierarchy or rank before the election?

C. Is is possible to assure full proportional representation in the hierarchy system, where people from particular class or cast are dominant in all parties. Otherwise how can we attain full proportional representation from the parties having huge biassed domination?

D. Is it mandatory for parties to keep proportional representation from demographic statistics to assure equal right of each community, region, gender, religion, and so on?

If so, lets think how congress should pick up its 192 CA members for assuring FPR. they should be
1. 98 from hill (himal and pahad) and 94 from terai
2. approx 38 from eastern, central, mid western, western and far west development region
3. approx 23 brahman, 32 Chhettris 10 newars, 55 madheshi, 40 janjati etc.
4. apporx 130 hindu, 30 budhdhist, 14 muslims, etc.
5. 96 male, 96 female
6. The above crieteria should also consider the party seniority, favorite of the party president and people from his faction in his party
is not it too confusing and complex?

Now, with this all complexities and confusions, how the FPR election will ensure a smooth and successful transition in Nepal?

October 7, 2007

Welcome

मिती: डिसेम्बर २४, २००८
साथीहरु माझ साझा डट कममा संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्‍ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्‍याउनु भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती dautari@gmail.com मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।
एउटा ब्लग जनताबाट जनताको लागी : A blog from people to people
- नेपालियन, मिनीसोटा, संयुक्त राज्य अमेरीका
-----------------------------------------------------------------------------------------
Date: Sunday, October 7, 2007
First post of DAUTARI. I would like to introduce the motto of Dautari - It is a site for independent view with rationality. Welcome to all.
This blog aims to give thought and view to Nepalese speaking readers. But it doesn't bar language format if it targets for such readers. This is a community blog so it belongs to everyone. Anyone can participate in this blog by writing or reading. Since Dautari doesn't belong to any person or allied to particular group and it doesn't aim for commercial benefit, you can expect fair practice in Dautari.
सम्मष्टिमा भन्नु पर्दा एक आपसमा लेख लेख्‍ने, पढ्नेको समुह हो "दौतारी" ।

Thank You
Nepalean
To be in this blog group;
email to dautari@gmail.com

Inspired from sajha chautari