September 11, 2024

अनौठो कुरा

 हामीले धेरै अनौठा कुराहरू सुनेका र देखेका थियौं। यहाँ नयाँ अनौठो कथा छ। दुबईकी राजकुमारीले डिभोर्स परफर्म लिएर आएकी छन् ।  युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । 

उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् ।

 उनले आफ्नो परफ्युमको नाम ‘डिभोर्स’ राखेका कारण चर्चामा आएकी हुन् । यसका कारण सामाजिक सञ्जालमा महराको निकै चर्चा भइरहेको छ ।

हामी सबैलाई थाहा छ सेलिब्रेटीहरू आफ्नै ब्रान्ड बनाउँछन्। यहाँ केहि अनौठो परफ्युम छन्।

Cellar - ओसिलो पृथ्वी, ढुङ्गा, काठको कास्क, चिसो फल हावा, स्याउ, नाशपाती, ब्रूम मकै।

Desert Thunderstorm - डेजर्ट सेज, पिन्योन पाइन र राल, पेट्रीकोर, स्वीटग्रास, क्रियोसोट बुश, बालुवा, पोन्डेरोसा पाइन, धुवाँ।