~ स्वतन्त्र ब्लगर
भारतलाई अमेरिकाले समात्यो रङेहात , यो कथा होईन साचै हो । नेपालमा जमिन सहालाई कस्ले मार्यो, थाहा पाए पनी प्रमाण भेटिएन । क्यानडामा हरदीप सिंह निज्जरलाई मारेको क्यानडाले भारतलाई अरोप लगएको छ । अमेरिकामा गुरपतवंत सिंह पन्नू लाई मार्ने सडेन्त्र गरेको आरोप भारतले खन्ड्न गरेको थियो । तर आज भारतका नगरिक निखिल गुप्तालाई प्रमाण सहित जैल्मै हालेको छ । भारतका नागरिक निखिल गुप्ताले भारतकै गुप्तचरसँग मिलेर गुरपतवंत सिंह पन्नूलाई मार्नको लागी १ लाख डलर तय गरेका थिए । गुरपतवंत सिंह पन्नूलाई मार्नु अघी हजार सुपारी पनी दिएका थिए । तर सुपरी दिने मान्छे अमेरिरिकी सुरकी परे पछी निखिल गुप्तालाई प्रमाण सहित समतिएको थियो ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest