समाचार को इतिहास आफैमा अचम्म को छ । मुखका कुरा लेखेर पत्रिका बने। लेखेका कुरा देखाएर टी भी बने। त्यस पछि सामाजिक संजाल ले सबैलाई पत्रकार बनायो। फेसबुक ले तहल्का मचायो र त्यस पछि टुइटर ले सबैलाई सम्पादक बनायो। अब आएर टिक टक ले सबैलाई फिल्मका कलाकार नै बनायो। टिक टकमा मनोरंजन का कुरा मात्र होइन, खबर, जानकारी र पढाईका कुरा पनि पाइन्छन हिजो आज।
सबै भन्दा बढी चलेको नेपाली टिक टक युटुब भिडियो
Active Social Media users per Statista (January 2023)
Includes: Facebook, Youtube, WhatsApp, Instragram, Wechat, TikTok, Facebook Messanger, Telegram, Snapchat, Twitter and Pinterest.
0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !