
ल अब यती हो। म मरीसके र यो मेरो अन्तिम ब्लगको अन्तिम पोष्ट हो। दु:ख लाग्दो शिर्षकको अचम्मको ब्लगका लेखक हुन डेरेक मिलर (Derek Miller-
www.penmachine.com).४१ बर्षको उमेरमा क्यान्सरको ब्यथाबाट ज्यान गुमाएका डेरेक मिलरले आफू मर्नू अघि तयार पारेको यो ब्लग आफन्तको सयोग मार्फत मरेको एक दिन पछि प्रकासित गरेका थिए। उक्त अन्तिम ब्लगमा डेरेकले आफ्नो रोग देखी अन्त्य र बिछोडको बारेमा लेखेका छन। लेख निकै भाबुक छ। बिज्ञानमा डिग्री हासिल गरेता पनि मिलर लेखक र सम्पादकको काम गर्दै आएका थिए।
भ्यानकूभरका यि प्रख्यात ब्लगरको ब्लग करीब १० बर्ष पूरानो हो। आफ्नो बारे देखी संगीत तथा आफ्ना लेख ब्लगमा राखेका छन। जिबीत रहंदा अनेक किसीमका ब्लग त हामीले लेख्ने पढ्ने गरेका छौं। तर म्रित्यु पक्षात लेखिएको यो ब्लग भने संसारमै पहिलो हुनेछ। हामी पनि चल्तीबाट आर्काइभमा पूगेको उनको ब्लगमा गएर
Email ThisBlogThis!Share to FacebookShare to Pinterest