लेखक
विजयकुमार श्रेष्र्ठर्
इराक
सहयात्रिको साथ खोजि रहन्छ जीवन
असोचनिय कल्पनामा बगि रहन्छ यो मन ।
अदृश्य चालमा चलि रहन्छ जीवन
गगनचुम्वि सपनाको सोखिन हुन्छ यो मन ।
आशाको जालोमा जेलि रहेको हुन्छ जीवन
लक्ष्य विहिन भएर जलि रहेको हुन्छ यो मन ।
प्रगतिको प्रकाश र्छन लागी रहेको हुन्छ जिवन
दर्ुगामीको असरमा रुमलिएर हतास हुन्छ यो मन ।।

0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !