राजनीतिको ठुलो पदमा पुगेको थोरै समय भित्र नै आलिसान महल खडा गर्दै आफ्ना नातागोता - इस्टमित्र - आउरे - बाउरे - धुपौरेहरुको स्वार्थ पुरा गर्ने राजनीति भन्दा बिल्कुल फरक निस्वार्थको राजनीति गरेर निस्वार्थी नेताको उदाहरण बनेर नेपाल धर्तीलाई गुन लगायौ . तिम्रो आत्माले चिरशान्ति पाओस ! हार्दिक श्रद्धान्जलि !
नेपाली प्रजातान्त्रीक नेताको देश भांड्ने काम बाहेक अरू केही त म देख्दिन तर सात पूस्ता मात्र नभै १०औ पूस्ताका लागी सम्पती कूम्लाउन कस्सीएका नेताहरुलाई कृष्णजी प्रसाद भट्टराई एउटा गतिलो उदाहरण हुन। कृष्णजी प्रसाद भट्टरा प्रती हार्दीक श्रदान्जली।
www.dautari.org - A team blog by group of writers and readers having rational thought regarding Nepal and Nepalese from all around the world. Write to us at (dautari@gmail.com) for your writing or any contribution or drop some words and lets know how we are doing!
4 Comments:
राजनीतिको ठुलो पदमा पुगेको थोरै समय भित्र नै आलिसान महल खडा गर्दै आफ्ना नातागोता - इस्टमित्र - आउरे - बाउरे - धुपौरेहरुको स्वार्थ पुरा गर्ने राजनीति भन्दा
बिल्कुल फरक निस्वार्थको राजनीति गरेर निस्वार्थी नेताको उदाहरण बनेर नेपाल धर्तीलाई
गुन लगायौ .
तिम्रो आत्माले चिरशान्ति पाओस !
हार्दिक श्रद्धान्जलि !
नेपाली प्रजातान्त्रीक नेताको देश भांड्ने काम बाहेक अरू केही त म देख्दिन तर सात पूस्ता मात्र नभै १०औ पूस्ताका लागी सम्पती कूम्लाउन कस्सीएका नेताहरुलाई कृष्णजी प्रसाद भट्टराई एउटा गतिलो उदाहरण हुन। कृष्णजी प्रसाद भट्टरा प्रती हार्दीक श्रदान्जली।
हार्दिक श्रद्धाञ्जली, किसुनजी !
Heartly Condolence to KP Bhattarai.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !