अपडेट: गाउखाने कथा ४१ को उत्तर दांत हो। उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद,यसपटक भने कसैले पनि उत्तर मिलाउन सक्नुभएन। अर्को पटक सजिलो गाउंखाने कथा सोध्ने छु।
-----------------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
पल्टन-पल्टन दुई पल्टन आए जति चट, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।

5 Comments:
im gokul sharma from new delhi
hello dear sir tapai ko blog maile pade ani malai ramro lagyo ra sir ma tapailai pani aagrh gardchhu ki mero pani 1 ota sano blog chha plz tapai pani visit gari dinu hola www.arghakhachionline.blogspot.com
म त सधै आउछु खुस्स पढ्छु,मनमा यसो होला भनेर सोच्छु अनि निस्कन्छु है.. पढ्नै मजा लाग्यो मलाई त हा हा।
यसको उत्तर हामीले आफूलाई हेरौ - बुझौ - छामौ - - , यति बाट पनि उत्तर आउन
सकेन भने तपाई जसको अगाडी हुनुहुन्छ बहालाई नियालेर खुट्टा देखि टाउको सम्म
हेर्नुस , हैन तपाई एक्लै हुनुहुन्छ भने ऐना अगाडी उभिनुस अनि सोच्नुस --
उत्तर यति भित्रै बाट पाउनु हुने छ :)
( उत्तर मिलेन भने मात्रै भन्छ )
यो गाउं खाने कथाको उत्तर त गार्हो परेछ कि क्या हो? लुना जी ले दिएको क्लु ले सजिलै उत्तर जान्न सकिन्छ।
यसपटक भने कसैले पनि उत्तर मिलाउन सक्नुभएन। अर्को पटक सजिलो गाउंखाने कथा सोध्ने छु।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !