तिमी सँग बिताएका, ति दिनहरु याद आयो।
परेलिमा लुकाउन खोजे आसुको छाल आयो ।।
तिमी जादा, मेरो बस्ती, निर्जन एउटा ठाउँ जस्तो ।
तिमीलाई पछ्याउदै, तिमी तिरै जाउ जस्तो ।।
तिमीलाई भयो कस्तो मलाई आसुँ थाम्न गार्हो ।
नभेटेको भए हुन्थ्यो, छुट्टीन लाई कती सार्हो।।
शायद जिन्दगी यस्तै होला दुई दिने घाम छाया
छाती दु:ख्छ सम्झी सम्झी शायद यही हो माया
इन्दिरा घिमिरे
अमेरिका
June 23, 2009
Subscribe to:
Post Comments (Atom)
4 Comments:
यो माया भन्ने कुरा पनि अचम्म को छ माया ले नै हाम्लाई पिडा पनि दिन्छ
nice indira ji keep on continue.
INDIRA JI SARAI MAN CHOYO TAPAI KO KABITA LE. WELL DONE THANK U
nice indira ji keep on continue.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !