सुजन जी म त दौतरीमै बरालिदै छु। तपाइको उत्तर आइसकेछ। तुरुन्तै उत्तर दियो भनेर नभन्नु होला, तर तपाइको उत्तर भने मिलेन। अर्थात गाउं हाता लाग्ने मेसो मिलेन।
लौ आफु त सधैंको लुते लङगडे परियो यस बिधामा यसपटक पनि उत्तर चाँही छैन । कमसेकम साथीहरु उत्तर मिलएर पनि गाउ नलिई राश्ट्र नै लिने भनेर कसिरहेका छन् फेरि पनि ति राश्ट्र नै जित्न खोज्ने साथिहरुले नै मिलाउन ,मेरो शुभकामन! बरु म उहहरुकै राश्ट्र भित्र बसौला इज्जत र सम्मान्ले छाति फुलाएर छुट्टै गाउ बनाउनु भन्दा।
ल है यस पटक गार्हो परेछ। मकैको कुन्यो नि मिलेन, बुंग पनि मिलेन। केराको बुगंको अचार चाही निको मिठो पो हुन्छ। मुखै रसायो। सिटी कार्डको छाता ओढाउने याड त देखेको छैन, सुन्दैमा रमाइलो लाग्यो।
बस्नतजी ले भने उत्तर ठ्याक्कै मिलाउनु भयो। कांचो पिडुलु न नखानुहोला कोक्काउला, अब कुन गाउं खाने भनिहाल्नुहोस। अर्को गाउं खाने कथा भोली आउदै छ,त्यसमा साच्चैको पुरस्कार छ है! प्रतिक्षा गरी बसौं।
ल ल प्रज्वल जी म उत्तर ब्याख्या गर्छु। बार्ह छोरा तेर्ह नाती भनेको पिंडालुको गानु र खुजुरा हरु भए। अब एउटै छाता सबै माथी भनेको त पिंडालूको पात छाता जस्तै हुन्छ नि। हुन त पिडालुको बोटमा एउटा भन्दा बढी पात हुन्छन सायद राइम मिलाउन एउटै छाता भनेको हुनुपर्छ। यो मेरो बुझाइ हो। बसन्ता जी पनि गाउंखाने कथामा दिग्गज हुनुहुन्छ उहांबाट केही सुन्न पाउ न त?
ओ हो यो गांउ खाने कथा भनेको त सार्है subjective पो हुन्छ जस्तो लाग्यो :)
सलिफा को गुडि छोरा भए बिंया नाती भए, अनी बाहिरको बोक्रा छाता भयो । अनी यो पनि पाके पछी मात्र खान मिल्छ । सबै कुरो मिले जस्तो लागेको थियो last मा fail भएछ :D
17 Comments:
यो त उखान भएन र भन्या? नत्र भने नेपालका पार्टीहरु हुन लौजा।
बिप्लब जी तपाइको उत्तर मिलेन। पुन प्रयास गर्नुहोला।
यो गाउं खाने कथाको उत्तर गाउले पाराकै छ। ल अब अनुमान लागाम।
केराको घारी ( केराको बोट )
सुजन जी म त दौतरीमै बरालिदै छु। तपाइको उत्तर आइसकेछ।
तुरुन्तै उत्तर दियो भनेर नभन्नु होला, तर तपाइको उत्तर भने मिलेन। अर्थात गाउं हाता लाग्ने मेसो मिलेन।
लौ आफु त सधैंको लुते लङगडे परियो यस बिधामा यसपटक पनि उत्तर चाँही छैन ।
कमसेकम साथीहरु उत्तर मिलएर पनि गाउ नलिई राश्ट्र नै लिने भनेर कसिरहेका छन् फेरि पनि ति राश्ट्र नै जित्न खोज्ने साथिहरुले नै मिलाउन ,मेरो शुभकामन! बरु म उहहरुकै राश्ट्र भित्र बसौला इज्जत र सम्मान्ले छाति फुलाएर छुट्टै गाउ बनाउनु भन्दा।
मकैको कुन्यौ वा परालको कुन्यौ
बुङो (Bungo)
अर्थात: केरा फल्नु अघि त्यो बोटमा रातो रातो फलेको हुन्छ नि
त्यो मिलेन भने त्यो TV मा आउंछ नि Citi Cards को Ad, जसलाई पनि ठुलो छाता ओढाउने :D
ल है यस पटक गार्हो परेछ। मकैको कुन्यो नि मिलेन, बुंग पनि मिलेन।
केराको बुगंको अचार चाही निको मिठो पो हुन्छ। मुखै रसायो।
सिटी कार्डको छाता ओढाउने याड त देखेको छैन, सुन्दैमा रमाइलो लाग्यो।
अली अली क्लु दिनु पर्ला जस्तो छ। खाने कुरा हो यो। कांचौ चाही नखानुहोला।
सलिफा??
पिँडालु।
बस्नतजी ले भने उत्तर ठ्याक्कै मिलाउनु भयो। कांचो पिडुलु न नखानुहोला कोक्काउला, अब कुन गाउं खाने भनिहाल्नुहोस।
अर्को गाउं खाने कथा भोली आउदै छ,त्यसमा साच्चैको पुरस्कार छ है! प्रतिक्षा गरी बसौं।
नेपालियन जी,
तपाईंले मलाई यसको उत्तर पनि बुझाउनु पर्ने भयो, फेरी केही पसेन दिमागमा । कस्तो गार्हो हुने पो रहेछ यि गांउ खाने कथा :(
ल ल प्रज्वल जी म उत्तर ब्याख्या गर्छु।
बार्ह छोरा तेर्ह नाती भनेको पिंडालुको गानु र खुजुरा हरु भए। अब एउटै छाता सबै माथी भनेको त पिंडालूको पात छाता जस्तै हुन्छ नि। हुन त पिडालुको बोटमा एउटा भन्दा बढी पात हुन्छन सायद राइम मिलाउन एउटै छाता भनेको हुनुपर्छ। यो मेरो बुझाइ हो। बसन्ता जी पनि गाउंखाने कथामा दिग्गज हुनुहुन्छ उहांबाट केही सुन्न पाउ न त?
ओ हो यो गांउ खाने कथा भनेको त सार्है subjective पो हुन्छ जस्तो लाग्यो :)
सलिफा को गुडि छोरा भए बिंया नाती भए, अनी बाहिरको बोक्रा छाता भयो । अनी यो पनि पाके पछी मात्र खान मिल्छ । सबै कुरो मिले जस्तो लागेको थियो last मा fail भएछ :D
लौ बसन्तजी ज्ञान प्रदान गर्नु पर्यो :)
साथीहरु, मेरो विचारमा पिँडालुको बोट (कर्कलो)मा एउटामात्रै पात हुन्छ। भित्र गानाहरु त धेरैनै हुन्छन्।
पिँडालुको गाऊँखाने कथा मिलाएको उपलक्षमा सखरखण्ड गाऊँ पाऊँ न त अब:)
हाम्रो तिर त सखर खण्ड पिडालु तरुल सबै पाइन्छ। ल यो उपक्षमा आज भने पक्कै पिडालु कानै भइयो। पडालु र मासको दाल त सार्है मिठो पो हन्छ त।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !