नव बर्ष २०६६ को दौतरी परिवार र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मा हार्दिक शुभकामना! यो नयाँ बर्ष ले सम्पूर्ण नेपालीको शान्ति प्रतिको आसामा मुर्त रुप प्रदान गरोस्,सुख सम्बृदी र सदभाब को वातावरण सिर्जना गरोस् भन्ने कामना पनि गर्दछु
नेपालियन सर ! के भन्ने अघिल्लो दुई हप्ता साह्रै व्यस्त भईयो भन्नु पर्यो (अहिले त दौंतरी नै हेर्दैछु )। अब भोली देखी 'नर्मल लाईफ' चल्छ, फेरी सक्रिय भै हाल्छु । धेरै धेरै आभार !!
मिठो सम्झना नया बर्ष 2069 पवन अफसरमा यहाँ को परिवारमा सधै सुख शान्ति छाओस, हरपल एकै साथ रहुन, प्रेम भावा को नाता कहिले नछुटोस, जीवनमा एक्लोपन महसुस नहोस, उन्नति र प्रगति को मार्ग परसस्ता होस, धन सम्पति को बर्षा होस, जीवन फलोस फुलोस, सहसको बाटो परिवर्तण नहोस, दु:खले जीवनम प्रवेश नपाओस, बाई पंखी हावा जति नै बेगले चले पनि निष्ठा कर्मको दियो आटुट बलिरहोस यही छ मेरो नया बर्ष 2070 को शुभकामना
www.dautari.org - A team blog by group of writers and readers having rational thought regarding Nepal and Nepalese from all around the world. Write to us at (dautari@gmail.com) for your writing or any contribution or drop some words and lets know how we are doing!
29 Comments:
mero tharpha baat pani दौंतरी laai नया बर्ष २०६५ को हार्धिक mangal may शुभकामना । dhanyabad !
अग्रिम शुभकामना को लागि धन्यबाद :)
दौतरी लाई मेरो पनि नयाँ बर्षको अग्रीम शुभकामना ।
दौतरी परिवारलाई
मेरो पनि नयाँ बर्षको अग्रीम शुभकामना ।
मेरो पनि अग्रीम शुभकामना ।
नयाँ बर्ष २०६५ सालको हार्दिक शुभकामना !!! नेपाली दाजु भाई, दिदी बहिनी अनि सम्पूर्ण ब्लगगेर मित्रहरुलाई ।
मेरो पनि नया बर्ष २०६५ को अग्रीम शुभकामना ।
दौतरी परिवारलाई....
शुभकामना ।
hatteri ka 66 saal aauna laagya hoina ra bhanya april 1st pani haina bhang khae bhanu holi ra shiba ratri pani hoina ke bha ke bha ? hahahhaha a
ha ha ha ha sabailai kina 65 salko yad aaira ho bises 6 bhanya batauna sathi ho?la 2066 salko subhakamana dautri ka dautarai harulai...
२०६६ को शुभ कामना दौतरी परिवार स हीत सबैमा ।
नव बर्ष २०६६ को दौतरी परिवार र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मा हार्दिक शुभकामना! यो नयाँ बर्ष ले सम्पूर्ण नेपालीको शान्ति प्रतिको आसामा मुर्त रुप प्रदान गरोस्,सुख सम्बृदी र सदभाब को वातावरण सिर्जना गरोस् भन्ने कामना पनि गर्दछु
हटोस् हिंसा, छाओस् शान्ति पूर्ण बनून सबै मनोकामना
सुख , समृद्दि , सुस्वास्थ्य औ दीर्घ जीवनको मंगलमय शुभकमना !
समस्त नेपालीहरूमा नया वर्षा वि सं २०६६ सालको
हार्दिक मंगलमय शुभकमना !
नव बर्ष २०६६ सालको शूभकामना! समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सहीत दौतरी परिवारलाई....
नव बर्ष २०६६ सालको शूभकामना समस्त नेपालीहरूमा ....
-जापान
शुभकामना !!!
मेरो नि शुभकामना
२०६६ को शुभ-कामना दौतरी परिवार स हीत सबैलाई..
आउने बर्ष २०६६ को मेरो पनि सबै साथीभाइ,दौतरीमित्र,आफन्तहरुलाइ शुभ-कामना। आउने सालमा सबैको मुहारमा अझ बढी खुशि छाओस।
सबैभन्दा पहिले मेरी 'आफ्नै' दौंतरीलाई शुभकामना ! अनि दौंतरी परिवारलाई !
फलोस्-फुलोस्,
रहोस् सधैं ताजा ।
हाम्रो यो आफ्नै,
दौंतरीको भाका ।।
आउने बर्ष मंगल रहोस। सम्पुर्ण दौंतरी परिवार (लेख्ने र पढने) लगाएत विश्व भरी छरिएर रहेका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।
ठरकी सर त धेरै हराउनु भयो नि। कि नदेखिने गरि दौतरी चिहाउनु भएको थयो। तपाइ र तपाइको परिवारलाइ मेरो बिशेष शुभकामना।
नेपालियन सर !
के भन्ने अघिल्लो दुई हप्ता साह्रै व्यस्त भईयो भन्नु पर्यो (अहिले त दौंतरी नै हेर्दैछु )। अब भोली देखी 'नर्मल लाईफ' चल्छ, फेरी सक्रिय भै हाल्छु । धेरै धेरै आभार !!
मेरो पनि ह्रदय देखीकै शुभकामना ।
नव बर्ष २०६६ सालको शूभकामना समस्त नेपालीहरूमा ....
manoj
Happy New Year 2066 to all Dautaris and Nepalese!
Lets hope for the better future !
Happy new Year 2066!!
subhakamana sabailai 2066 ko
phalos phulos kahilai najharos.....
Happy new Year 2066!!!
मिठो सम्झना नया बर्ष 2069 पवन अफसरमा यहाँ को परिवारमा सधै सुख शान्ति छाओस, हरपल एकै साथ रहुन, प्रेम भावा को नाता कहिले नछुटोस, जीवनमा एक्लोपन महसुस नहोस, उन्नति र प्रगति को मार्ग परसस्ता होस, धन सम्पति को बर्षा होस, जीवन फलोस फुलोस, सहसको बाटो परिवर्तण नहोस, दु:खले जीवनम प्रवेश नपाओस, बाई पंखी हावा जति नै बेगले चले पनि निष्ठा कर्मको दियो आटुट बलिरहोस यही छ मेरो नया बर्ष 2070 को शुभकामना
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !