तिमी सगं छुटे पछि पीडा मात्र रहयो
हाँसो खुशी यो मनको कता हराई गयो
यति ठूलो ससांर पनि सून्य सून्य लाग्यो
आउने सबै वहार हरू उतै कतै भाग्यो
तिमी विना मेरो दिलमा चोट मात्र रहयो
हाँसो खुशी यो मनको कता हराई गयो
विछोडको घाऊहरू ले पोल्न थाल्यो आज
उजेलीको दिन पनि लाग्न थाल्यो साझ
तिम्ले छाडी जादाँ आज निराशाले छायो
हाँसो खुशी यो मनको कता हराई गयो
नरेश माङपाहाङ
फोक्टोन वेलायत
हाल हेल्मण्ड अफ्गानिस्तान
2 Comments:
very sad ! anyway be strong .( i dont know it is
gajal or in real too ! it seems like a real ! what to say in this case ! we can just wish be strong ! )
गीत राम्रो छ नरेश जि के हो अफगान्स्तानको बसाइले निकै सतायो जस्तो छ नि ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !