१३ लाई त्यसै पनि अशुभ मान्ने गरिन्छ त्यसमा पनि शुक्रवार १३ (Friday the 13th.) विश्वास गर्ने हरुको लागि यो अत्यन्तै खरावको संकेत मान्ने गरिन्छ । । शुभ र अशुभ को यो दोसाँधमा क्यालेन्डरमा १३ ता शुक्रवार हुँदा कुनै घटना घटेमा त्यसको दोष हामी यो तारेख र बारको संयोगलाई दिने गर्दछौ । यद्यपी यसलाई नमान्नेहरु यसलाई केवल भ्रामक रहेको जनाउदछन ।
तपाइको दिन कस्तो वित्यो । मेरो त खासै नराम्रो भएन । जेहोस यो शुक्रवार १३ ता सवैको राम्रो वितोस । अकंको वारेमा जान्न यो तलको लिकमा हेरौ Friday the 13th
2 Comments:
यस बारेमा धेरै पहिले देखि सुने पनि म पनि यो कुरा विश्वास नगर्नेमा पर्छु र मेरोलागि यो दिन सामान्य नै हुनेछ ।
तपाईले दिनु भएक लिन्क पछि विकिपेडिया मा हेर्न लागेको शुरुमै “This article is about the superstition” भनेर पो लेखेको रहेछ ।
साँच्चै मैले पनि याद नगरेको, भर्खर हेरेको त यो २००९ मा तीनवटा Friday the 13th रहेछ र तीनवटा हुनुलाई झनै अशुभ भनेर लेखिइको खबर भने यहा रे छ ।
ठरकि दादाले अझ बढी जानकारी दिनु भएकोमा धन्यबाद
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !