More Pictures >>PS: All the pictures over here are collected from various sources. This slide show is just for the educational purpose and is not being used for any monetary gain.
अशोक जी को सलाम भन्नेले एउटा कुरा याद आयो। पोखरामा गोरखापत्रका डिलर थिए - गोरखापत्र बाजे। उनि खाटी कांग्रेसी। कम्नियुष्ट भने पछि बुढाको रिसको पारो नाक बाटै बाहिर निस्किन्थ्यो। फुच्चा फुच्चीहरु बुढालाइ देखेपछि "बाजे लाल सलाम" भनिहाल्थे। बाजे पनि के काम, तुरुन्तै भन्थे " तेरो मुखमा तातो फलाम"। जहिले भेट्यो भुरा भुरीहरु लाल सलाम भनि हाल्थे अनि बुढाले कुर फर्काइहाल्थे अनि भुराभुरीहरु हास्दै दौडन्थे। मेभरिक जी लामो समय पछि राम्रो खुराकमा ऐतिहासीक फोटो लिएर आउनु भयो। धेरै धेरै धन्यबाद।
www.dautari.org - A team blog by group of writers and readers having rational thought regarding Nepal and Nepalese from all around the world. Write to us at (dautari@gmail.com) for your writing or any contribution or drop some words and lets know how we are doing!
6 Comments:
Thank you very much for these historical photos...
ईतिहास को छाती बाट फोटो निकाल्ने आँखा लाई सलाम
आफ्नु गौरब लाइ धोस्त बनाउने क्रन्तकारी लाई सलाम
सलाम नयाँ बिचार का दनब मानव हरु लाई
ashok
अशोक जी को सलाम भन्नेले एउटा कुरा याद आयो। पोखरामा गोरखापत्रका डिलर थिए - गोरखापत्र बाजे। उनि खाटी कांग्रेसी। कम्नियुष्ट भने पछि बुढाको रिसको पारो नाक बाटै बाहिर निस्किन्थ्यो। फुच्चा फुच्चीहरु बुढालाइ देखेपछि "बाजे लाल सलाम" भनिहाल्थे। बाजे पनि के काम, तुरुन्तै भन्थे " तेरो मुखमा तातो फलाम"। जहिले भेट्यो भुरा भुरीहरु लाल सलाम भनि हाल्थे अनि बुढाले कुर फर्काइहाल्थे अनि भुराभुरीहरु हास्दै दौडन्थे।
मेभरिक जी लामो समय पछि राम्रो खुराकमा ऐतिहासीक फोटो लिएर आउनु भयो। धेरै धेरै धन्यबाद।
Very nice and great collection!
Welcome back! and happy new year!!
धेरै धेरै धन्यवाद एतिहासिक तस्बिर लाई नियाल्ने मौका दिनु भएकोमा ।
धेरै धेरै धन्यवाद एतिहासिक तस्बिर लाई नियाल्ने मौका दिनु भएकोमा ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !