हस्त गौतम म्रिदुल
कयौं दियोको बली चढाएं अन्ध्यारो नै मेटियन।
देशलाइ नयां गति दिने यहां कोही भेटिएन॥
यावत ति दु ख दर्दहरु मुन मुन पो बल्झिए।
स्वाभीमानमा चोट पु रयाइ स्वार्थमै अल्झिए।
राष्टीय स्वरुप फेरिएन फेरिया केवल बिधिहरु।
संधै ओमुेलमा परि रहे अमल्य तिनै निधिहरु
कयौं आशाको बली चढाएं अन्योल नै मेटिएन।
देशको नयां खाका कोर्ने यहां कोही भेटिएन॥
शहिदका सप्ना कुल्चिय जनताको चाहाना टुटे।
स्वतन्त्रताको उज्यालोलाइ आपसमा मिलि लुटे।
आखिर कोही रहेनछन आमाको नै आशु पु छने।
निहित स्वार्थलाइ त्यागेर यो देशको मर्म बु मु्ने।
कयौ सुखको बली चढाएं ज्यादती नै मेटियन।
देशमा नयां आयाम थप्ने यहां कोही भेटिए
December 12, 2008
Subscribe to:
Post Comments (Atom)
3 Comments:
यो कविता दौंतरी मै पहिल्यै टाँसिएको हो, फेरि 'डबल ईन्ट्री' भएजस्तो छ । नेपालियन सर! एक चोटि यहाँ हेर्नुस त !।
यो पोष्ट नै मेटाउने हो कि? । अनि खै तपाईको 'ब्लग भित्र ब्लग' को प्रतिक्षा गर्दैछु म त?
ब्लग भित्रको ब्लग आउदै छ, कसरी प्रस्तुत गर्ने त्यसेको फर्मेटमै अल्झेको छ कुरो। कबिता पहिलाकै जस्तो अलीकती थप थाप रहेछ। त्यसलाइ रिमीक्स मान्ने की पुरानै मान्ने म रनभुल्लमा परेको छु।
प्राय प्रिती या अन्य फन्टमा आउने सामाग्रीमा दोहोरीने या अशु्द्द हुने कुरोले सारै समस्या दिन्छ।
किन रिमीक्स बन्यो, म्रिदुल जी ले नै भन्नु हुन्छ की?
priya mitraharu,
Pahile ugalgit baneko thiyo ra tapaiharukai sallah anusar samsodhan gariyako chha.
mridul
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !