एकल प्रेम बहादुर गम्बो
सरमथली ५ रसुवा
हाल इराक
अति हुन्छ प्रेमपिडा थाहा छ मलाई
निल्नु न ओकल्नु तिम्रो माया भाछ मलाई
खोज्दा खोज्दै बिगतको मुटु बिझ्ने मायालाई
पागल नै हुन्छु अब यस्तै लाछ मलाई
जब दिएँ तिमिलाइ तनमन सुम्पीएर
कस्ले पो आफनो भन्न पाछ मलाई
बिर्सनै नसक्ने गरी कलेजीको यो दाग
कस्तो दियौ याद भित्र भित्रै खा’छ मलाई
जलिसकेको छु म तिमीलाइ अब के छ र
निष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाइ
December 7, 2008
Subscribe to:
Post Comments (Atom)
3 Comments:
कस्तो राम्रो गजल लेख्नु भो !
छिट्तै भेट्न् जानुस् ! भेट्न् नसके चिट्ठी भने पनि छिट्टै पठाउनुस् !
तपाईं लाई त यस्तो भएको छ ! उन्लाई कस्तो भो होला !
हरे !
kasto ramro gajal mero ta manai chhyo ni
its to much nice chant. So try to write others also.You have a great future ahead
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !