अनुप गुरुङ्ग
पीर, चिन्ता छ मेरो यो मनमा
बाच्नु नै पर्ने जे जस्तो भएपिन
यो जिन्दगी कस्तो मेरो
सल्केको आगोको धुवा जस्तो
आशा सबै मरी सक्यो मेरो
बिरानो लाग्छ जिन्दगी मेरो
छैन कोही आशु चुहाउने
म मरॆ पछी मेरो लासमा
December 29, 2008
Subscribe to:
Post Comments (Atom)
5 Comments:
so, nice of your Thought. This is a very nice poem. so, please keep like this type of poems.
Dherai ramro chha safaltako kamana.
Auda dinharuma pani lekhdai garnu.hamilai padhne mouka milne chha
अनुप जि !
यसरी झुठो लेख्नु त भएन नि !
" छैन कोही आशु चुहाउने
म मरे पछी मेरो लाश मा " --
धत !
चिन्ता पर्यो भन्दै मा यसरी हिक्मत हार्ने हो ? !
तपाईंलाई खित्रिक्क केही हुँदा तपाईंको परिवार - इस्ट मित्र - साथी भाई त हुनुहुन्छ नि मन दुखेर रुने ।त्यसैले मैले लेख्या यसरी झुठो बोल्नु त भएन नि भनेर ।
तर एउटा कुरा है , तपाईं मन छोएर लेख्न खुब सिपालु हुनु हुदो रहेछ !
कहिले रोएर लेख्नुस् - कहिले रिसाएर - कहिले हासेर तर लेख्न चै लेख्नुस् है !
निरन्तरताको शुभ कामना ।
kabita ramro chha hai sathi
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !