
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान
2 Comments:
गीत असाध्यै राष्ट्रिय छ अर्थात राष्ट्र भक्तिले ओत्प्रोत । गीत मा सगरम्याथआ - सगर मा था , शान्तिको भुमी अर्थात गौतम बुद्द जन्मिनु भएको भुमी - यि यथार्त हरु हाम्रा गौरब का बिषय हुन । यस्ता सका रात्मक पक्षले उर्जा दिन्छ । तपाईंको गीत उर्जात्मक छ । अझै केही लामो हरफ थप्नु भए सुन मा सुगन्ध हुने थियो । ( यसै पनि सुन मा सुगन्ध छ तर अझै धेरै हरफ होस् भन्न् खोजेकी हुँ । )
Rakesh ji ko git ma yak atal bhavana chha jun rastkalagi jantale gaurav sath gauchhan. yasai gari kalam chalirahos.
mridul
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !