UPDATE 7:16 PM US central time
जित
माओबादी--->118
कांग्रेस ---->33
एमाले------>30
म. फोरम--->23
तराइ लो.मोर्चा->7
नेमकिपा--->2
सद्दभावना--->2
जनमोर्चा--->1
स्बतन्त्र --->1
बिजयी उमेदवार जिल्ला अनुसार
BAITADI
१: माओबादीका नारायण कुवर- 27130
BAJURA
१ - नेकाका देब राज जोशी
BANKE
१ : माओबादीका तिलक परियार -16085
३ : फोरमका सर्वदेब प्रशाद -14734
४ : माओबादीकी पुर्ण कुमारी सुबेदी -13192
BARDIYA
१ : माओबादीकी सरला रेग्मी-17995
२ : माओबादीका बिष्णु चौधरी-17815
३ : माओबादीका सन्तराम चौधरी-
४ : माओबादीका राम चरण चौधरी-24444
BHAKTAPUR
१: नेमकिपाका नारायणमान बिजुक्छे – 19972
२: नेमकिपाका सुनिल प्रजापति –
CHITWAN
१: माओबादीका लाल मणी चौधरी -
२: माओबादीका रामबहादुर थापा-
३: माओबादीका नारायण प्रशाद दाहाल - 17804
५: माओबादीका चित्र बहादुर श्रेष्ठ –
DADELDHURA
नेकांका शेर बहादुर देउवा- 20529
DANG
१: माओबादीका इन्द्र जित थारु
२: माओबादीकी दम कुमारी शर्मा - 20196
३: माओबादीका क्रिष्ण बहादुर महरा - 20492
४:माओबादीका शिव राज गौतम - 18854
५:माओबादीकी शुस्मा शर्मा - 17062
DHANKUTA
१: माओबादीका हेम बहादुर भण्डारी - 17996
२: माओबादीका हरी राज लिम्बु – 12299
DHADING
२: माओबादीकी कल्पना धमला- 20731
३: माओबादीका शालिक राम जम्मरकट्टेल-
DHANUSHA
7: एमालेका शतुर्रगन महतो
DOTI
१: एमालेका हर्क बहादुर सिहं -
२: माओबादीका खेम बहादुर बाम - 10159
GORKHA
१: माओबादीकी पार्बती थापा-18829
२: माओबादीकाबाबुराम भट्टराइ-46372
३: माओबादीका अम्बर बहादुर -
GULMI
१: माओबादीका सुदर्शन बराल –
२: एमालेका प्रदीप ज्ञावाली –
३: माओबादीका चित्र बहादुर थापा - 16138
HUMLA
१: माओबादीका कर्ण जित बुढा -
ILAM
१: एमालेका कुमारी मोक्तान –
२: एमालेका सुबाश नेमागं –
३: नेकांका कुल बहादुर गुरुगं-
JHAPA
१: माओबादीका धर्म घिमिरे – 15276
२: माओबादीका गौरी शंकर खड्का –
३: माओबादीका पुर्ण सिंह राजबन्शी-
६: एमालेका दिपक कार्की –
७: माओबादीका विस्व दिप लिंगदेन-
JUMLA
माओबादीका नेरश भण्डारी -
KAILALI
५: माओबादीका लेख राज भाट
KANCHANPUR
१: माओबादीका पुरन थारु-
२: माओबादीका देविलाल थारु-
KATHMANDU
१: नेकांका प्रकाशमान सिंह- 13452
२: माओबादिका झक्कु प्रसाद सुबेदी- 13878
३: नेकांका चक्र प्रशाद ठकुरी – 12989
४: नेकांका सुप्रभा घिमिरे – 13451
५: नेकांका नरहरी आचार्य-
६: माओबादिका हितमान शाक्य-
७: माओबादिकी हिसिला यामी-
८: नेकांका नविन्द्र राज जोशी- 11005
९: नेकांका द्यान गोबिन्द रन्जित-
१०: माओबादिका पुष्प कमल दाहाल-19972
KAPILVASTU
२: तराइ लो. मोर्चाका दान बहादुर चौधरी -8434
३: तराइ लो. मोर्चाका ब्रिज कुमार गुप्ता-
४: तराइ लो. मोर्चाका इश्स्वर दयाल मिस्रा-
५: फोरमका अभिशेक शाह -
KASKI
१: माओबादीका देव गुरुग –
२: माओबादीका राज कागी गुरुग-
३: एमालेका रबिन्द्र अधिकारी – 13388
४: माओबादीका दुर्गा कमारी बिक - 14866
KAVRE
१: माओबादीका सुर्य मान दोगं -
२: माओबादीका अक्कल बहादुर - 18207
३: एमालेका क्रिष्ण प्रसाद सापकोटा - 16595
LALITPUR
१: माओबादिका वर्सामान पुन –
२: माओबादिका राज कागी महर्जन – 16969
३: माओबादिकी पम्फा भुषाल - 11789
LAMJUNG
१: माओबादीका बुद्दी राज गुरुग
२: एमालेका प्रिथ्वी सुब्वा गुरुग
MAKWANPUR
१: माओबादीका दिल बहादुर घिसीगं –
२: माओबादीका प्रेम बहादुर पुलामी – 16976
३: माओबादीका प्रलाद लामीछाने
४: एमालेका झलनाथ खनाल - 14020
MANANG
माओबादीका देव प्रसाद गुरुग - 1652
MAHOTTARI
१: जनमोर्चाका गिरी राज पोखरेल - 10194
MORANG
१: नेकांका अमोद उपाध्य –
२: माओबादीका लाल बहादुर मगर –
७: फोरमका बिजय गच्छेदार – 18416
८: माओबादीका गोपी बहादुर अछामी – 14875
९: नगेन्द्र बहादुर धिमाल- 14930
MUSTANG
एमालेका चन्द्र बहादुर गुरुग - 2556
MUGU
माओबादीका नव राज धामी- 10103
MYAGDI
माओबादीका गोब्न्द पोडेल -
NAWALPARASI
१: नेकांका शासंक कोइराला -
४: माओबादीका चिनक कुर्मी - 10155
५: फोरमका राम बचन यादव-13641
६: तराइ लो. मोर्चाका ह्रदयश त्रिपाठी -
NUWAKOT
२: नेकांका राम शरण महत –
३: माओबादीका पोष्ट बहादुर बोगटी -
PALPA
१: एमालेका दल बहादुर राना- 19185
२: लिला सोमाइ – 12310
३: एमालेका कुल प्रसाद – 7800
PARBAT
१: नेकांका अरुण प्रसाद जोशी – 13258
PARSA
१: फोरमकी करीमा बेगम –
२: नेकांका अजय कुमार – 9530
३: नेकांका अजय चौरासिया - 14550
४: नाकांका प्रधुन्न प्रधान -
RASUWA
मओबादीका प्रेम बहादुर तामागं- 11147
RAUTAHAT
२: नेकांका मोहम्मद अफ्ताव आलम-
ROLPA
१: मओबादीका जयपुर घर्ती-
२: मओबादीका पुष्प कमल दाहाल-
RUPENDEHI
१: माओबादीका घनस्याम यादव -
२: एमालेका ओम प्रकाश यादव -
३: नेकांका बाल क्रिष्ण खांड –
४: एमालेका बिष्णु पौडेल –
५: एमालेका रामनाथ ढकाल –
६: फोरमका ओम प्रकाश यादव –
७: फोरमका मोहमम्मद भकिल -
SALYAN
१: माओबादीका टेक बहादुर बस्नेत-16550
२: माओबादीका उमकान्त शर्मा -
SANKUWASAVA
एमालेका डम्मबर खड्का-
SUNSARI
१: माओबादीका किरण जोशी -
SARLAHI
४: सद्दभावनाका राजेन्द्र महतो – 17235
५: फोरमका उपेन्द्र यादव- 23959
SINDUPALCHOK
१: माओबादीका राज कुमार श्रेष्ट
२: माओबादीका अग्नि सापकोटा
SYANJA
१: एमालेका हित काजी गुरुगं –
२: नेकांका गोपाल मान श्रेष्ठ –
३: नेकांका मोहन पण्डित - 18607
TAPLEJUNG
१: नेकांका सुर्यमान गुरुगं – 8719
२: एमालेका डम्मबर धोज -
TANAHUN
१: माओबादीका सुरेश आले मगर
२: नेकांका राम चन्द्र पौडेल – 18970
३: एमालेका किरण गुरुगं - 17486
April 15, 2008
Subscribe to:
Post Comments (Atom)
5 Comments:
good job dautari.
please keep on updating.
kantipur socks
dautari rocks
फोरम जिन्दाबाद जिन्दाबाद। साला करलो प्यार कर्लो प्यार।
अपडेट को लागि मुरी मुरी धन्यवाद ।
चुनाव को नतिजा चाँही धेरैले सोचे भन्दा फरक आउने भो !!
भावी राष्ट्रपती कामरेड प्रचन्डलाई बधाई , जे होस् देशमा अब "भयंकर" हुने भएन !
अनी राम पियारी जि सद्भावना, तमोलपालाई फोरम ले "झट्का दिखा दिया" भएछ , एमाले र कांग्रेस लाई माओवादीले गरे जस्तो !
बिजयी नारा दामी छ नि "करलो प्यार करलो प्यार" !
सर्वप्रथम त तपाईलाई मुरी-मुरी धन्यवाद तपाईको यो प्रयासलाई हामी ह्दय देखि नै खै कसरी बणन गरु शब्द नै थाहा भएन । यसका साथै सम्पूर्ण तपाई साथीहरुमा नव वर्षको हार्दिक मंगलमय शुभकामना तथा उत्तोरउत्तर प्रगतिको कामना यो वर्षले तपाईले चालेका पाईलाहरु सगरमाथाको शिखरमा पुग्न सफल होस् यहि नै मेरो कामना ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !