उत्पादककर्ताहरु बिज्ञापन मन पराउन भनेर अनेक कुरा गर्छन । रमाइलो, हासौ उठ्दो,केटा केटीलाइ देखाएर आदी आदी। अझै इन्टेरनेटका बेव पेजमा भने यस्ता रमाइला याड राखिएका हुन्छन कि, रि-प्ले बटन पनि हुन्छ मान्छेहरुले दोर्हाइ तेर्हाइ हेरुन भनेर। तर कुनै बेव पेज भने बिज्ञापन गर्ने धुनमा सस्तो मेकअपले खुइलेकी केटी जस्तै कुरूप नै भइसकेका हुन्छन। प्रसंग अर्के छ ह्या। यो तलको बिज्ञापन हेर्नुहोस न,क्या बाठो मुसो।सांचोमा राखेको चिज चोर्न हेलमेट लगाएर आएको छ। सांच्चै यस्तो हुने हो भने के हबिगत हुन्थ्यो मानिसहरुको ? सामान बलियो बनाउनु पर्छ भनेर एउटा इन्जिनियरीगं सफ्टव्यार कम्पनिले राखेको बिज्ञापन हो यो।
Update:::
Chana wants to see the funny add of pinky finger which had sparked outrage in Australia. It is a very much debated advertisement brought by australian government. It is not so attractive but it is found that 3/4 of the people think this advertisement is working. Remember, 50 to 60 percent crashes are due to speeding. This cool add not only produces outrage but also decreases fatality due to speeding and brings peace in the society.
This is a video related to this pinky finger for TV advertisement.
5 Comments:
Good job dautari's .. Happy Dashin n Tihar..
हाउँरातिर यस्तो फुटोलाइ उरेण्ठेउला फुटो भन्थे के रे । पहिला पहिला हेरेर खूब दंग परिन्थो, अचेल बुढेसकाल ला-र हो कि के उरेण्ठेउला फुटो देख्दा - वाह! क्रियटिव जब रे छ - भन्न मुन लाउछ । यो मुसो ले टोपि लाको फुटो चै ५-७ बर्ख पहिलाइ हेर्या हो जस्तो लाउछ । बरु तो अस्टेलियाँ अचेल बेपत्ता मटर कुदाउनिलाइ कान्छीअम्ला देखाम्नी ठूलो ठूलो फुटो बाटाँ तेर्सा छन रे भनेर रेडोले फुक्याथो । रेडोआँ प्यार प्यार बोल्नि मान्छेले तारीफ अरेर छुट्टी छ । तो फुटो देखाम्न मिल्नी भे हेर्न मन छ के रे ।
Dont we use index finger if some one does shameful thing? Do they use pinky finger in Australia or it is just an add?
ए चना, यइ याड हो त कान्छी औला देखाउनी ? मिल्यो कि मिलेन भनम है ?
मिल्यो होला भनी मानिचु के रे, रमैलो लाओ मलै त, हेर्न मुन ला'थो,हेर्न पाइओ, धन्नेबाद छ है ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !