सर्प हो?
साह्रै गाह्रो भो जस्तो छ यो ! क्लु चाहियो !!!
सार्है गार्हो भयो र दिलीप जी? एक्दम राम्रो कुरा हो। अब भने एक्का उत्तर मिलाउनुहुन्छ।
Earthworm
ल झन एकदम राम्रो कुरा भनेर क्लु दिएको कता गड्यौला नि। गड्यौला के राम्रो होला र खै?
त्यसो भए पक्कै ईन्द्रेणी (Rainbow) हुनु पर्छ :)
यसपाला भने प्रज्वलजीको जवाफ मिल्यो जस्तो लाग्यो मलाइ ।
ल उत्तर मिलेको भए म पनि इन्द्रेणी नै भनि दिन्छु। गाउं त मैले पनि पाउनुपर्छ।
प्रज्वल जी उत्तर सहि मिल्यो। अब गाउं माग्नुहोला। तर क्लयु दिएको ले गाउंको एक दुइ वडा मलाइ पनि है।
Yes, FINALLY !!!!!!! :Dक्लु को लागि धेरै धेरै धन्यबाद । मलाई (अरु कसैले लि-नसकेको भए) रुपन्देही जिल्लाको मणिग्राम पाउं :)
मणिग्राम? मणिग्रमा गाउं त पाउनुभयो। मैले अघी ने भनेको थिए एक दुइ वडा त मलाइ भनेर। अब करैया चाही मैल लिए है। तर करैया मणिग्राममा हो कि मणिग्रमा करैयामा हो?
>>> कमेन्टको लागि धन्यवाद !
Copyright: Dautari@ 2024
11 Comments:
सर्प हो?
साह्रै गाह्रो भो जस्तो छ यो ! क्लु चाहियो !!!
सार्है गार्हो भयो र दिलीप जी? एक्दम राम्रो कुरा हो। अब भने एक्का उत्तर मिलाउनुहुन्छ।
Earthworm
ल झन एकदम राम्रो कुरा भनेर क्लु दिएको कता गड्यौला नि। गड्यौला के राम्रो होला र खै?
त्यसो भए पक्कै ईन्द्रेणी (Rainbow) हुनु पर्छ :)
यसपाला भने प्रज्वलजीको जवाफ मिल्यो जस्तो लाग्यो मलाइ ।
ल उत्तर मिलेको भए म पनि इन्द्रेणी नै भनि दिन्छु। गाउं त मैले पनि पाउनुपर्छ।
प्रज्वल जी उत्तर सहि मिल्यो। अब गाउं माग्नुहोला।
तर क्लयु दिएको ले गाउंको एक दुइ वडा मलाइ पनि है।
Yes, FINALLY !!!!!!! :D
क्लु को लागि धेरै धेरै धन्यबाद ।
मलाई (अरु कसैले लि-नसकेको भए) रुपन्देही जिल्लाको मणिग्राम पाउं :)

Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !